विश्व जलवायु सम्मेलनमा हिमालदेखि समुद्रसम्मको अवधारणालाई स्पष्ट र सशक्तरुपमा उठाइने - प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व जलवायु सम्मेलन (कोप–२९) मा हिमालदेखि समुद्रसम्मको अवधारणालाई स्पष्ट र सशक्त रुपमा उठाइने बताएका छन् ।  वन तथा वातावरण मन्त्रालयले शनिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभाका मञ्चमा नेपाल...

सम्बन्धित सामग्री

कोप–२९ मा जलवायु न्यायका विषय सशक्तरुपमा उठाउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभाका मञ्चमा नेपालले राखेका जलवायु न्यायसम्बन्धी विषयलाई आगामी नोभेम्बर २०२४ मा अजरबैजानको बाकुमा हुने विश्व जलवायु सम्मेलन (कोप–२९) मा सशक्तरुपमा उठाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिनुभएको छ ।

कोप- २८ मा सहभागी हुन प्रधानमन्त्री दाहालसहित नेपाली टोली दुबई प्रस्थान

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल विश्व जलवायु सम्मेलन कोप-२८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गरेका छन्। प्रधानमन्त्री दाहाल बुधबार राति साढे ९ बजे नेपाल एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन मंसिर १४ देखि २६ गतेसम्म दुबईमा हुँदैछ । दाहालले मंसिर १५ र १६ गतेसम्म हुने ‘विश्व […]

कोप–२८ मा माग्ने होइन‚ योद्धाका रुपमा प्रस्तुत हुन्छौं : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व जलवायु सम्मेलन (कोप–२८) मा माग्ने नभइ योद्धाका रुपमा प्रस्तुत हुने बताएका छन्। विशाल खड्काको ‘पर्यावरणीय संकट : आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तकको लोकार्पण कार्यक्रमलाई शननिबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। उनले हरितगृह ग्यास उत्सर्जन गर्ने विकसित देशहरूका कारण अतिकम विकसित देशहरूले अनाहकमा क्षति बेहोर्नु परेको बताए। हरित गृह ग्यासका कारण अविकसित र अल्पविकसित मुलुकको प

प्रधानमन्त्री देउवा भारत जानुभन्दा पहिले नै मोदी नेपाल आउने

काठमाडौं, १७ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतबाट फर्किएलगत्तै मित्रराष्ट्र भारतको भ्रमण गर्ने बुझिएको छ । प्रधानमन्त्री देउवा अहिले विश्व जलवायु सम्मेलन कोप–२६ मा सहभागी हुनको लागि बेलायतमा छन् । बेलायत भ्रमणको क्रममा प्रधानमन्त्री देउवाले थुप्रै देशका सरकार प्रमुखसँग भेटवार्तासमेत गरेका थिए । उक्त भ्रमणको क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरेका […]

ग्लास्गोमा प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । विश्व जलवायु सम्मेलन (कोप २६) मा सहभागी हुन स्कटल्याण्डको ग्लास्गो पुगेका बेला उनीहरुबीच भेटवार्ता भएको हो ।

जलवायु सम्मेलनमा पुगेका प्रधानमन्त्री देउवाको विश्व नेतासँग भेट (तस्वीरसहित)

काठमाडौं : विश्व जलवायु सम्मेलन कोप-२६ मा भाग लिन स्कटल्याण्डको ग्लास्गो शहर पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वका नेताहरुसँग भेटघाट गरेका छन्।सम्मेलन अन्तर्गत विश्व नेताहरुको भेलाको पहिलो दिन बेलुका ग्लास्गोस्थित आर्ट ग्यालरीमा रिसेप्सन आयोजना गरिएको थियो,जहाँ अमेरिकी राष्ट्रपति जो बाइडेनदेखि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी थिए।कार्यक्रमका दौरान प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदी, बेलायती समकक्षी बोरिस जोन्सनलगायतसँग पनि भेटवार्ता गरेका थ

स्कटल्यान्डमा सुरु भयाे विश्व जलवायु सम्मेलन

काठमाण्डाै – जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६ औँ सम्मेलन (कोप २६) स्कटल्यान्डकाे ग्लास्गोमा सुरु भएको छ । जलवायु परिवर्तनलाई नियन्त्रण गर्नका लागि महत्त्वपूर्ण ठानिएको यस सम्मेलनमा आज आइतवार औपचारिक समारोह हुन्छ भने भोलि साेमवारदेखि विश्व नेताहरूले छलफल र बहसको काम सुरु गर्नेछन् ।  जैविक इन्धनको प्रयोगसहित मानवीय कारणले विश्वको तापमान बढिरहेका बेला वैज्ञानिकहरूले जलवायु विपद् छल्न आपत्कालीन कार्यहरू आवश्यक रहेका बताइरहेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यस सम्मेलनलाई विश्वको सत्यको क्षण बताउनुभएको...

जलवायु सम्मेलनको तयारीबारे प्रधानमन्त्री देउवा र बेलायती राजदूतबीच छलफल

काठमाडौं । विश्व जलवायु सम्मेलन (कोप २६) सुरु हुन दश साताभन्दा कम समय बाँकी रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा र बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । बेलायती राजदूतावासका अनुसार परराष्ट्र मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री देउवासँगको भेटमा जलवायु परिवर्तनविरुद्धको योजना र महत्वाकाङ्क्षी कार्यक्रमबारे छलफल भएको थियो । भेटवार्तामा कोभिड-१९ महामारी नियन्त्रण र द्धिपक्षीय सहायताबारे पनि […]