प्रधानमन्त्री देउवा भारत जानुभन्दा पहिले नै मोदी नेपाल आउने

काठमाडौं, १७ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतबाट फर्किएलगत्तै मित्रराष्ट्र भारतको भ्रमण गर्ने बुझिएको छ । प्रधानमन्त्री देउवा अहिले विश्व जलवायु सम्मेलन कोप–२६ मा सहभागी हुनको लागि बेलायतमा छन् । बेलायत भ्रमणको क्रममा प्रधानमन्त्री देउवाले थुप्रै देशका सरकार प्रमुखसँग भेटवार्तासमेत गरेका थिए । उक्त भ्रमणको क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरेका […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुई देशका प्रधानमन्त्रीबीच लुम्बिनीमा भेटवार्ता भएको हो ।भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो । भेटवार्तामा गत अप्रिल १ देखि ३ सम्म प्रधानमन्त्री देउवाले गरेको भारत भ्रमणका उपलब्धिको स्मरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आज नै परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय प्रधानमन्त्री मोदीसँग लुम्बिनीमा शिष्टाचार भेटवार्ता गरेका थिए । मोदी भारतीय वायु से

दिनभर के के भयो देशभर ? (अडियोसहित)

अडियो सुन्नुहोस्ः  स्वदेश फर्किए प्रधानमन्त्री देउवा प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । शुक्रबार भारतको तीन दिने भ्रमणमा गएका देउवा आज साँझ स्वदेश फर्किएका हुन् । देउवा पाँचौपटक मुलुकको कार्यकारी प्रधानमन्त्री भएयता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निमन्त्रणामा पहिलो पटक भारत भ्रमणमा गएका थिए । भारत भ्रमणका क्रममा देउवाले भारतीय […]

३ दिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

काठमाण्डाै – भारतको तीन दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा आज आइतवार बेलुका काठमाण्डौ फर्कनुभएको छ । देउवा नेपाल एअरलाइन्सको जहाजबाट काठमाण्डौ फर्कनुभएको हो । उहाँलाई कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाण, मन्त्रीहरूलगायतले स्वागत गरेका छन् ।  गएको शुक्रवार भारत जानुभएका देउवाले भारतीय उपराष्ट्रपति, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गर्नुभएको थियो । यस्तै नेपालको बिजुली भारतले किन्ने र बङ्गलादेश तथा भुटानसम्म बेच्ने संरचना निर्माणको विषयमा सम्झौता ...

विशेष विमानमार्फत काशी विश्वनाथको दर्शन गर्न बनारस जाँदै प्रधानमन्त्री देउवा

काठमाडौं, चैत २० । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अहिले उत्तर प्रदेशको धार्मिकस्थल बनारस जाँदैछन् । प्रधानमन्त्री देउवा विशेष विमानमार्फत काशी विश्वनाथको मन्दिर दर्शन गर्न बनारस जान लागेका हुन् । विमानस्थलमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नेछन् । भारतको औपचारिक भ्रमणमा शुक्रबार दिल्ली पुगेका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदी […]

पञ्चेश्वरलाई तीव्र गतिमा अगाडि बढाउन सहमत भयौं : मोदी

१९ चैत, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अघि बढाउने सहमति भएको बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच हैदराबाद हाउसमा भेटवार्ता भएको थियो । लगतै प्रतिनिधिमण्डल स्तरमा छलफल हुनुका साथै चार समझदारीमा हस्ताक्षर भएको छ । लगत्तै संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन […]

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै

काठमाडौँ - तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् । दुई प्रधानमन्त्रीबीच हैदरावाद हाउसमा भेटवार्ता हुने छ । प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा या...

प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक आज दिउँसो साढे १ बजे बस्ने भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका बारेमा छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दएको छ । प्रधानमन्त्री देउवा यही पुस २५ गते भारत भ्रमणमा जाँदैछन् । पुस २६ गते हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागी हुन देउवा भारत जान लागेका हुन् ।  भारत भ्रमणका क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसबोहक आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वा...