काठमाडौँ। नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) ७७ हजार ५५६ जनाले पाएका छन्। कम्पनीको आइपीओमा आवेदन दिएकामध्ये उनीहरूले १० कित्ताका दरले आइपीओ पाएका हुन्।
यस्तै, तीमध्ये ३ जना लगानीकर्ताले चिठ्ठामार्फत थप १ कित्ता अर्थात ११ कित्ताका दरले आइपीओ पाएको कम्पनीले जानकारी दिएको छ।