जसपाका सांसद डा.बाबुराम भट्टराईले एमसीसीलाई बाँदरको घाउ जस्तै बनाइएको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसीमाथिको छलफलमा भाग लिदै एमसीसीबारे सत्य बोल्नुपर्ने पनि बताए । ‘एमसीसी सामान्य सम्झौता थियो तर अहिले यसलाई बाँदरको घाउ हुँदै अहिले क्यान्सरको अवस्थामा पुगेको छ’, भट्टराईले एमसीसीका कारण देशलाई कित्ताबन्दी गरेको भन्दै यसैगरी जाने हो भने हामी कहाँ पुग्छौ ?’ भनेर प्रश्न गरे ।उनले बोल्दा आक्रमण हुने अवस्था आएको भन्दै २०१७ मा कम्प्याक्टको भासा र २०१९ मा गरि