एमसीसीले अर्थमन्त्रीलाई पठाएको पत्रबारे भीम रावलको टिप्पणी : सम्झौता संसद्बाट अनुमोदन गराउने षड्यन्त्रकै उपज

काठमाडौं : नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले अर्थमन्त्री जनार्दन शर्मालाई पठाएको पत्रबारे टिप्पणी गरेका छन्। उनले ट्विट गर्दै पत्रबारे टिप्पणी गरेका हुन्। नेपाल सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका दुवै पत्रहरू जनतालाई झुक्याएर सम्झौता संसद्बाट अनुमोदन गराउने षड्यन्त्रकै उपज भएको रावलले बताएका छन्। दुवै पत्रले नेपालको…

सम्बन्धित सामग्री

एमसीसी परियोजनाको अनुमोदन र अबको बाटो

नेपाल सरकार र अमेरिकन मिलियनम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच सन् २०१७ सालमा भएको सम्झौताका विषयमा भएको लामो छलफल, बहस, विरोध र आन्दोलनको बाबजुद अन्ततः प्रतिनिधिसभाको बहुमतले एमसीसी सम्झौतामा व्याख्यात्मक टिप्पणी (इन्टरप्रिटेसन डिक्लियरेसन)सहित सम्झौताको अनुमोदन गरेको छ । एमसीसी सम्झौता राष्ट्रिय हितमा नभएको, यसले राष्ट्रिय सुरक्षामा आँच पु-याउन सक्ने र सार्वभौमिकतामा आँच पु¥याउन सक्ने ढंगबाट सम्झौता […] The post एमसीसी परियोजनाको अनुमोदन र अबको बाटो appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रतिनिधि सभाको बहुमतबाट एमसीसी सम्झौता अनुमोदन

काठमाडौं– प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन भएको छ। लामो रस्साकस्सीपछि झन्डै ६० अर्ब रुपियाँ बराबरको अमेरिकी अनुदान सम्झौता एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन भएको हो। व्याख्यात्मक टिप्पणी सहित एमसीसी अनुमोदन गर्न सत्ता साझेदार दलहरू सहमत भएसँगै आजको प्रतिनिधिसभा सभाको दोस्रो बैठकबाट एमालेको अवरोधका बीच एमसीसी पारित भएको हो। तत्कालीन केपी […]

एमसीसी अनुमोदनका लागि गर्ने भनिएको व्याख्यात्मक टिप्पणी के हो ?

काठमाडौं । सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) अनुमोदन गर्ने निर्णय गरेको छ । आइतबार बस्ने प्रतिनिधिसभा बैठकको दोस्रो सेसनले एमसीसी अनुमोदन गर्ने गठबन्धन बैठकमा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार व्याख्यात्मक टिप्पणी भन्नाले एमसीसी’bout देखिएको भ्रम र विवादलाई स्पष्ट पार्ने हो । एमसीसी अनुमोदन भएमा […] The post एमसीसी अनुमोदनका लागि गर्ने भनिएको व्याख्यात्मक टिप्पणी के हो ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

ब्याख्यात्मक टिप्पणी सम्झौताको अंग बन्छ ?

अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताका कतिपय बुँदाहरुमा असहमति जनाएको सत्ता गबठन्धनको माओवादी र एकीकृत समाजवादीले व्याख्यात्मक टिप्पणीसहित ससदबाट अनुमोदन गर्ने भएको छ । यो अभ्यास नेपालको संसदीय इतिहासमै पहिलो हो । एमसीसीका विषयमा सर्प पनि मर्ने लट्ठी पनि नभाच्चिने सूत्र प्रयोग गरे एमसीसी पारित हुने छ । बुँदाहरुमाथिका व्याख्यात्मक टिप्पणी सम्झौताको अंग बन्न सक्छ वा …

एमसीसी अनुमोदनका लागि गर्ने भनिएको व्याख्यात्मक टिप्पणी के हो ?

सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने निर्णय गरेको छ । आइतबार बस्ने प्रतिनिधिसभा बैठकको दोस्रो सेसनले एमसीसी अनुमोदन गर्ने गठबन्धन बैठकमा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार व्याख्यात्मक टिप्पणी भन्नाले एमसीसीबारे देखिएको भ्रम र विवादलाई स्पष्ट पार्ने हो । एमसीसी अनुमोदन भएमा अमेरिकी सेना आउनेदेखि नेपालको कानुनभन्दा माथि रहेको भन्ने विषयलाई स्पष्ट पार्दै नेपालको अडान प्रस्तु

‘व्याख्यात्मक घोषणा’प्रति भीम रावलको टिप्पणी : जनतालाई ठग्न लागियो !

काठमाडौं एमाले नेता भीम रावलले एमसीसी सम्झौता सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ‘व्याख्यात्मक घोषणा’ ले सच्चिन्छ भनेर जनतालाई ठग्न लागिएको टिप्पणी गरेका छन् ।  आइतबार सत्तारुढ दलले एमसीसीको व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेसँगै नेता रावलले ट्वीट गर्दै यस्तो टिप्पणी गरेका हुन् ।  ‘एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधान सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ’व्याख्यात्मक टिप्पणी’ बाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु हो’, रावलले यसल

थप ब्याख्यासहित एमसीसी संसदबाट अनुमोदन गर्ने माओवादीको निर्णय

काठमाडौं । माओवादी केन्द्रले एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ । आइतबार बिहान प्रचण्ड निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको बैठकले ब्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट पारित गर्ने निर्णय गरेको माओवादीका नेता हरिबोल गजुरेलले ईमेजखबरसँग बताउनुभएकाे हो । एमसीसी सम्झौता देशहीत विपरित नरहेको ब्याख्यात्मक टिप्पणी पनि सँगसँगै पारित गर्नुपर्ने निर्णय पनि माओवादीले गरेको छ । विवादित […]

एमसीसी सम्झौता संसद्बाट अनुमोदन रोक्ने काम आर्थिक हितविपरित हो : डा. महत

काठमाडौं, २० माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसी सम्झौता संसदीय अनुमोदन रोक्न काम राष्ट्रको आर्थिक हितविपरित रहेको टिप्पणी गरेका छन् । महतले एमसीसीबारे अहिले गलत अर्थ लगाएर आलोचना गरिएको भन्दै गुनासो समेत पोखेका छन् । सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्-“MCC सहयोगको लागि अमेरिकासंग भएको compact संझौता बारे गलत […]