काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले झलनाथ खनाल, भीम रावल र देव गुरुङले एमसीसीलाई राष्ट्रघाती भन्ने नैतिक हैसियत नराख्ने टिप्पणी गरेका छन् । विगतमा खनाल, रावल र गुरुङ नै सांसद रहेको पार्टी नेकपा नेतृत्वको सरकारले संसदमा दर्ता गराएको प्रस्तावलाई राष्ट्रघाती भन्नु पूर्व आफैँलाई राष्ट्रघाती घोषणा गर्नुपर्ने थापाले बताए । ‘भीम रावलले पहिले केपी ओली […]