एमसीसीलाई समर्थन गर्ने राष्ट्रिय गद्दारः भीम रावल

काठमाडौं, १५ फागुन । नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसीमा ज जस्ले समर्थन गर्छन् उनीहरु राष्ट्रिय गद्दारका रुपमा इतिहासमा अंकित हुने टिप्पणी गरेका छन् । आज प्रतिनिधि सभामा एमसीसीबारेको छलफलमा सहभागी हुँदै उनले देशकै अपमान हुने गरी एमसीसी अनुमोदन गर्न खोजिएको बताए । ‘राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषय होहल्लाबीच प्रस्तुत गर्नु देशप्रतिको गद्दारी हो, जनताप्रतिको […]

सम्बन्धित सामग्री

‘कमरेड भीम रावल एमालेमै हुनुहुन्छ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्वउपाध्यक्ष डा. भीमबहादुर रावल समसामयिक राजनीति एवं राष्ट्रिय विषयवस्तु’bout टिप्पणी गर्दै कहिलेकाहीं चर्चामा आउने गरेका छन् । उनले विभिन्न विषयमा गर्ने गरेको टिप्पणीले चर्चामा आउने गरेको भए पनि एमालेको कुनै जिम्मेवारीमा नरहेका रावल पार्टी राजनीतिमा सक्रिय देखिँदैनन् । एमालेको चितवनमा भएको १०औं महाधिवेशनमा उनी अध्यक्षका उम्मेदवार थिए । एमाले […] The post ‘कमरेड भीम रावल एमालेमै हुनुहुन्छ’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपालको राष्ट्रिय सुरक्षामा बाह्य हस्तक्षेप बढेको छ : भीम रावल

काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले नेपालको राष्ट्रिय सुरक्षामा बाृहय हस्तक्षेप बढेको खतरा औंल्याएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले बाहिरी हस्तक्षेप नरोके देशले कष्टकर दिन भोग्नुपर्ने बताएका हुन् । उनले भने,‘देशको विद्यामान सम्पूर्ण राजनीतिक परिवेशलाई हेर्दा खासगरी अर्थतन्त्र, कृषि, विदेश सम्बन्ध […] The post नेपालको राष्ट्रिय सुरक्षामा बाह्य हस्तक्षेप बढेको छ : भीम रावल appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपालको राष्ट्रिय सुरक्षामा बाहृय हस्तक्षेप बढेको छ : भीम रावल (भिडिओसहित)

काठमाडौं, १६ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले नेपालको राष्ट्रिय सुरक्षामा बाृहय हस्तक्षेप बढेको खतरा औंल्याएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले बाहिरी हस्तक्षेप नरोके देशले कष्टकर दिन भोग्नुपर्ने बताएका हुन् । उनले भने,‘देशको विद्यमान सम्पूर्ण राजनीतिक परिवेशलाई हेर्दा खासगरी अर्थतन्त्र, […]

एमसीसीविरुद्व मोर्चा बनाउँदै विप्लव, भीम रावल भेट्न टोखा पुगे

काठमाडौं, फागुन १९ । नेकपा (एमाले) का नेता भीम रावल र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटघाट भएको छ। नेता रावलको निवास टोखामा आज बिहान उनीहरुबीच भेटघाट भएको हो। महासचिव विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई साथ रावललाई भेट्न टोखा पुगेका हुन् । भेटमा एमसीसी र राष्ट्रिय स्वाधीनता रक्षाको पक्षमा एकताबद्ध भएर संघर्ष गर्ने विषयमा छलफल […]

भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी, रावलद्वारा अस्वीकार

काठमाडौं । एमालेको पदाधिकारीमा पराजित नेताहरू भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी भएका छन् । मतपरिणाम अनुसार रावल र भुसाल केन्द्रीय समितिमा निर्वाचित भएका हुन् । केन्द्रीय सदस्य भीम रावलले ९०४ मत र घनश्याम भुसालले १२६४ मत ल्याएका थिए । रावल अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए । रावल उपाध्यक्षमा पराजित भएका थिए […] The post भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी, रावलद्वारा अस्वीकार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमाले महाधिवेशन : घोषणा सभा शुरू, ओलीको पासमै बसे भीम रावल

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरू सार्वजनिक गर्ने घोषणा सभा शुरू भएको छ । चितवनको सौराहामा मंगलवार साँझ घोषणा सभा शुरू भएको हो । घोषणा सभामा अध्यक्षमा पराजित भीम रावल पनि सहभागी छन् । मंसिर १० गते शुरू भएको महाधिवेशन मंगलवार समापन हुँदैछ । मंगलवार भएको निर्वाचनमा रावलाई पराजित गर्दै केपी ओली अध्यक्षमा निर्वाचित भएका थिए । भोट माग्ने क्रममा रावलले अध्यक्षमा पराजित भएमा अन्य पदमा नबस्ने घोषणा गरेका थिए ।

भीम रावल पछि नहट्ने, वरिष्ठ उपाध्यक्ष नछोड्ने नेम्वाङको अडान

चितवन : नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयासमा नेताहरु लागिरहे पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन । औपचारिक रुपमा अध्यक्षमा उठ्ने घोषणा गरेका उपाध्यक्ष भीम रावल आफ्नो अडानबाट पछि हटेका छैनन्। उनी कुनै हालतमा अध्यक्षभन्दा तल नझर्ने मनस्थितिमा छन्। केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय सदस्य थप्ने गरी विधान संशोधन गरेको पनि रावललाई चित्त बुझेको छैन। उनले केन्द्रीय कमिटीमा अचानक विधान संशोधनको प्रस्ताव आएको भन्दै यसबारे आफूलाई थाहा नभएको प्रतिक्

भीम रावल ‘ब्याक’ नभए के हुन्छ, ‘रिजल्ट’ सबैलाई थाहा छः पद्मा अर्याल

काठमाडौं, ९ मंसिर । नेकपा एमालेकी नेतृ पद्मा अर्यालले अध्यक्ष केपी ओलीसँगको संवादपछि भीम रावल ‘ब्याक’ हुने ठोकुवा गरेकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ अर्यालले भनिन्, “दसौं राष्ट्रिय महाधिवेशनमा ओलीको विकल्प छैन । पार्टीको सामू आएका गम्भीर चुनौती सामना गर्न पनि ओलीले नै […]

अध्यक्षमा उम्मेद्धवारी घोषणा गर्दै भीम रावल (लाईभ-भिडिओ)

काठमाडौं, ५ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेद्धवारी घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले अध्यक्षमा उम्मेद्धवारी घोषणा गरेका हुन् । उनले आफ्नो उम्मेद्धवारी किन भनेर अहिले व्याख्या गरिरहेका छन् ।