युक्रेन–रुस युद्धको प्रभाव : अमेरिकी तेलको मूल्य २०१३ पछिकै उच्च

अमेरिकी तेलको मूल्य २०१३ पछिकै उच्च भएको छ । विश्वव्यापी बेन्चमार्क ब्रेन्ट प्रति व्यारेल ११० डलर नाघेको हो ।  ओपेक र उसका तेल उत्पादक मित्रहरु अप्रिलको उत्पादनको बारेमा छलफल गर्न भेटघाटको तयारीमा रहेका छन् । अमेरिकी बेन्चमार्कको मूल्यमा प्रति ब्यारेल ५ प्रतिशतले वृद्धि भएर १०९.२३ डलर कायम भएको छ ।ब्रेन्ट विश्वव्यापी बेन्चमाकमा ५.६ प्रतिशतको वृद्धि भएर ११०.८४ डलरमा कारोबार भएको छ । यो मूल्य २०१४ को जुुलाइ देखिकै उच्च हो । मंगलबारको कारोबार अवधिमा मूूल्य सम्झौतामा ७.१५ प्रतिशतले वृद्धि भएर प