काठमाडौं । तरलता अभावमा जुधिरहेका बैंकहरुले एक सातामै ३१ अर्ब कर्जा विस्तार गरेका छन् । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुको असोज १ गतेदेखि ८ गते शुक्रबारसम्म ३१ अर्बले कर्जा विस्तार गरेका छन् ।
चालु आर्थिक वर्षको सुरुवातबाट नै तरलता अभाव झेलिरेहका बैंकहरु कर्जा विस्तार उच्च भए पनि...