निषेधाज्ञामा निःशुल्क एम्बुलेन्स सेवा लिन यी नम्बरमा फोन गरौं

सेवा लिनका लागि ९८५१२७७३४२, ९८५१२३९३४२ र ९८५१३१२४१७ सम्पर्क गर्न सकिने प्रधानले बताए।

सम्बन्धित सामग्री

दसैँ बिदामा काठमाडौँ महानगरपालिकाको निःशुल्क एम्बुलेन्स सेवा

दसैँ बिदाको अवधिभरमा काठमाडौँ महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । दसैँ बिदामा प्राय एम्बुसेन्स सेवा बन्द हुने र सो अवधिमा नागरिक बिरामी पर्दा एम्बुलेन्स नपाउने समस्या नपरोस् भन्दै महानगरले नागरिकको सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा दिनथालेको हो । महानगरले एक सूचना प्रकाशित गरी एम्बुलेन्स सेवाका लागि १०२ तथा डेङ्गु समस्याबारे जानकारी लिन ११८० मा फोन गरेर सेवा लिन सकिने जनाएको छ । यसैगरी महानगरले हाल काठमाडौँसहित देशैभरिमा डेङ्गु रोग महामारीकै रुपमा फैलिरहेकाले नागरि

दसैं बिदाको अवधिभर काठमाडौँ महानगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा

महानगरले एक सूचना प्रकाशित गरी एम्बुलेन्स सेवाका लागि १०२ तथा डेङ्गु समस्याबारे जानकारी लिन ११८० मा फोन गरेर सेवा लिन सकिने जनाएको छ।

आवश्यक परेको बेला महानगरको निःशुल्क एम्बुलेन्स सेवा लिन मेयर बालेनको आग्रह

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले आवश्यक परेको बेला महानगरले सञ्चालन गरेको निःशुल्क एम्बुलेन्स सेवा लिन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा एम्बुलेन्सका तस्बिरहरु राख्दै यस्तो बताए । उनले आवश्यक परेको बेला १०२ मा कल गरेर सेवा लिन सकिने जानकारी गराएका छन् । ‘काठमाडौं  महानगर र नेपाल एम्बुलेन्स सर्भिस संयुक्त कार्यक्रम अनुसार […]

डेङ्गुका बिरामीलाई काठमाडौँ महानगरको निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले डेङ्गु संक्रमित भएको शंका लागेमा कल गरेर महानगरपालिकाको सेवा लिन अनुरोध गरेका छन्। उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै सूचना प्रकाशित गरेर ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट परामर्श लिन र १०२ मा कल गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन अनुरोध गरेका छन्।

डेंगु संक्रमितलाई परामर्श दिन काठमाडौँ महानगरद्वारा २४ घण्टे हटलाइन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेंगु सङ्क्रमितका लागि स्वास्थ्य परामर्श दिन २४ घण्टे हटलाइन सुरु गरेको छ । संक्रमित भए वा भएको शङ्का लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरूसँग परामर्श लिन सक्ने व्यवस्था मिलाएको महानगरका मेयर बालेन साहले जानकारी दिएका छन् । उनले आवश्यक भएमा १०२ मा कल गरेर महानगरको निःशुल्क एम्बुलेन्स सेवा लिन सक्ने पनि […]

काठमाण्डौमा एम्बुलेन्स चाहिएमा निःशुल्क सेवा लिनुहोला : काठमाण्डौ महानगरपालिका

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले पाँच ठाउँमा एम्बुलेन्स तयारी अवस्थामा रहेकाले निःशुल्क सेवा लिन आग्रह गरेको छ । महानगरपालिकाले सूचना निकालेर कोरोना सङ्क्रमणबाहेकका बिरामीहरूका लागि सञ्चालन गरिएको निःशुल्क एम्बुलेन्स सेवा लिन आग्रह गरेको हो । महानगरपालिकाले डिल्लीबजार, मैतीदेवी, कमल पोखरी, पुतलीसडक, थापाथली, त्रिपुरेश्वर, टेकु, न्युरोड, जमल, बबरमहल, नरदेवी, वीर अस्पताल, दरबार मार्ग, बागबजार, ठमेल लगायतका क्षेत्रका बिरामीका लागि राष्ट्रिय सभा गृहमा दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको जनाएको ...

गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा

खोटाङ हलेसी तुवाचुङ नगरपालिकाले गर्भवती महिलाहरूको लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । नगरपालिकाले सञ्चालन गरेको एम्बुलेन्सबाट गर्भवती तथा सुत्केरी महिला र बेवारिसे व्यक्तिले निःशुल्क सेवा लिन पाउने छन् भने अन्य व्यक्तिको लागि सुलभ मूल्यमा एम्बुलेन्स उपलब्ध हुनेछ ।