दसैं बिदाको अवधिभर काठमाडौँ महानगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा

महानगरले एक सूचना प्रकाशित गरी एम्बुलेन्स सेवाका लागि १०२ तथा डेङ्गु समस्याबारे जानकारी लिन ११८० मा फोन गरेर सेवा लिन सकिने जनाएको छ।