आवश्यक परेको बेला महानगरको निःशुल्क एम्बुलेन्स सेवा लिन मेयर बालेनको आग्रह

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले आवश्यक परेको बेला महानगरले सञ्चालन गरेको निःशुल्क एम्बुलेन्स सेवा लिन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा एम्बुलेन्सका तस्बिरहरु राख्दै यस्तो बताए । उनले आवश्यक परेको बेला १०२ मा कल गरेर सेवा लिन सकिने जानकारी गराएका छन् । ‘काठमाडौं  महानगर र नेपाल एम्बुलेन्स सर्भिस संयुक्त कार्यक्रम अनुसार […]