एसईई प्रश्नपत्र छपाइबारे अन्योल

काठमाडौं, पुस ४। माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र तयारीको अझै सुरसार छैन । विगतमा कात्तिकदेखि नै प्रश्नपत्र तयारीसम्बन्धी काम थालिन्थ्यो । कोभिड–१९ का कारण २०७७ सालको एसईई सञ्चालन हुन पाएन र त्यसबेलाको प्रश्नपत्र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)सँग सुरक्षित छ । त्यसैलाई पुनः प्रयोग गर्ने वा नयाँ छाप्ने भन्ने अझै निश्चित हुनसकेको छैन । परीक्षा नियन्त्रक […]

सम्बन्धित सामग्री

एसईई प्रश्नपत्र छपाइबारे अन्योल

माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र तयारीको अझै सुरसार छैन । विगतमा कात्तिकदेखि नै प्रश्नपत्र तयारीसम्बन्धी काम थालिन्थ्यो । कोभिड–१९ का कारण २०७७ सालको एसईई सञ्चालन हुन पाएन र त्यसबेलाको प्रश्नपत्र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)सँग सुरक्षित छ

जेठको पहिलो साता एसईई, प्रश्नपत्र बनाउने कार्य सुरु

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठको पहिलो साता गर्ने तयारी गरेको छ । परीक्षाका लागि प्रश्नपत्र निर्माणको काम सुरु भएको छ । यो वर्ष करिब ५ लाख परीक्षार्थी छन्

एसईई प्रश्नपत्र केन्द्रले नै छाप्ने

यस पटक पनि प्रवेशिका परीक्षा (एसईई)को प्रश्नपत्र केन्द्रबाट नै छापेर प्रदेशमा पठाइने भएको छ । नेपालको संविधानले माध्यमिक तहको शिक्षाको अधिकार प्रदेश तहलाई प्रत्यायोजित गरिसकेको छ ।

एसईई प्रश्नपत्र चोरीमा संलग्न सार्वजनिक

प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको सम्बन्धमा केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) ले अनुसन्धान गर्दै सो घटनामा संलग्न दुई प्रहरी र एक शिक्षकसहित ६ जनालाई सार्वजनिक गरेको छ ।

छापामा आजः प्रदेश २ को एसईई प्रश्नपत्र प्रहरीबाटै ‘आउट’

२० चैत, काठमाडौं । बारा र पर्सामा गएको हावाहुरीले मच्चाएको ताण्डवपछिको अवस्था, उद्धार र राहत वितरण आजका सबै दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा छ । आइतबार त्यहाँ गएको हावाहुरीले अहिलेसम्म २७ जनाको ज्यान गइसकेको छ भने …

प्रदेशपिच्छे एसईई प्रश्नपत्र फरक

काठमाडौं । यस वर्ष माध्यमिक शिक्षा परिषद् (एसईई) को व्यवस्थापन प्रदेशले गनै भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार शिक्षा ऐन आठौँ (संशोाधन) ले गरेको व्यवस्थाबमोजिम एसईई व्यवस्थापनको ...