प्रहरीमा प्रश्नपत्र ‘लीक’ प्रकरण : पुनः परीक्षा गर्न सिफारिस

प्रहरी यूएन मिसनमा जाने पूर्व छनोट परीक्षा (प्री–स्याट) को प्रश्नपत्र बाहिरिएको घटनामा गठित छानबिन समितिले पुनः परीक्षा गर्न सिफारिस गरेको छ । शुक्रवार र शनिवार भएका परीक्षाका ४ वटै प्रश्नपत्र लीक भएको ठहर गर्दै समितिले पुनः परीक्षा गर्नुपर्ने सिफारिस गरेको हो । घटनामा २ प्रहरीलाई जागिरबाट बर्खास्त गरिने भएको छ । छानबिन समितिले तयार गरेको प्रतिवेदनअनुसार हवल्दार कुमार शाह र परिचर सुरेश बमलाई जागिरबाट बर्खास्त गर्न सिफारिस गरिएको छ ।  साइबर ब्यूरोमा कार्यरत हवल्दार शाहको योजनामा यूएन शाखामा कार्यरत परिचर...

सम्बन्धित सामग्री

इपिएसमा सिप बिल्डिङमा असफलको पुनः परीक्षा हुने

सन् २०२३ को सिप बिल्डिङ परीक्षामा असफल युवालाई उच्च अदालत पाटनले बिहीबार आदेश दिएपछि २०२४ को परीक्षामा पनि सामेल हुन पाउने अवसर मिलेको छ।...

कमजोर विद्यार्थीको पुनः परीक्षा लिन्छौं : डीएभी

ललितपुर, वैशाख १० । डीएभी सुशील केडिया विश्व भारती विद्यालयले कक्षा ८ की छात्रालाई कुनै अपमान नगरेको दाबी गरेको छ । विद्यालयका सहायक प्रधानअध्यापक रामचन्द्र खनालले आफ्नै छोराछोरी समान कुनै पनि विद्यार्थीलाई अपमान नगरेको दाबी गर्दै भने– ‘अघिल्लो दिन नानुकी आमा र उनीसँग छलफल गरेका थियौं, त्यसबेला बाबा खै त ? भन्दा व्यस्तताले आउनसक्नु भएन […]

त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा अखिल क्रान्तिकारीको ताला

आइतबार सो संगठनका केन्द्रीय समिति, काठमाडौं जिल्ला समिति, ललितपुर जिल्ला समितिलगायत विद्यार्थी नेताहरूले विद्यार्थीको उत्तरपुस्तिका हराउने र परीक्षाफल प्रकाशित नगरी पुनः परीक्षा लिने त्रिवि प्रशासनको लापरबाहीप्रति आपत्ति जनाउँदै तालाबन्दीका साथै परीक्षा न...

पुनः परीक्षा लिने त्रिविको निर्णयप्रति आपत्ति

काठमाडौं, पुस २४ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) त्रिवि क्याम्पस विशेष समितिले त्रिभुवन विश्वविद्यालयको लापरबाहीप्रति आपत्ति जनाएको छ। गत वर्ष पुस २० गतेदेखि माघ ४ गतेसम्म त्रिविले लिएको स्नातक तह बिबिएस चौथो वर्षको परीक्षा प्रकाशन गर्नुको सट्टा फेरि परीक्षा लिने भनेर त्रिविले सूचित गरेकाले सो संगठनले आपत्ति […]

पुनः परीक्षा लिने त्रिविको निर्णयप्रति आपत्ति

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) त्रिवि क्याम्पस विशेष समितिले त्रिभुवन विश्वविद्यालयको लापरबाहीप्रति आपत्ति जनाएको छ।...

बीबीएस चौथो वर्षको उत्तरपुस्तिका हराएको भन्दै एक वर्षपछि पुनः परीक्षा

२२ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यलयले चार वर्षे बीबीएस कार्यक्रमको चौथो वर्षको ‘बिज्नेस रिसर्च मेथड्स’ विषयको परीक्षा एक वर्षपछि शनिबार (भोलि) पुनः लिने भएको छ । यो विषयको परीक्षा २०७८ साल पुस २७ गते पनिकाले लिएको थियो । क्याम्पसले सिम्बोल नम्बर ७०२०२०००१ देखि ७०२०२०२५२ सम्म सनिबार बिहान ८ बजेदेखि परीक्षा हुने भएकोले […]

एसईईकाे पूरक परीक्षा आगामी भदाैमा हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बाेर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा आगामी भदौ ११ र १२ गते गर्ने भएको छ । गत २०७८ सालको परीक्षामा सहभागी भएका विद्यार्थीहरूले ग्रेडवृद्धिका लागि पुनः परीक्षा दिन चाहेमा अनिवार्य अंग्रेजी र अर्को एउटा विषयको पुनः परीक्षा दिन पाउने परीक्षा बाेर्डले जनाएकाे हाे । तर, पूरक परीक्षा दिने विषयमा […]

इजरायल जान अन्तरवार्तामा छुटेकालाई पुनः परीक्षा

काठमाडौँ । रोजगारीका लागि इजरायल जान लिखित परीक्षा पास भए पनि अन्तरवार्तामा छुटेका ५१ जनाले परीक्षामा सहभागी हुन मौका पाएका छन् । वैदेशिक रोजगार विभागले किरिया तथा सुत्केरीलगायतका कारणले विगतमा अन्तरवार्तामा छुटेकालाई सहभागी हुने अवसर मिलाएको हो । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको आज बसेको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा […]

कक्षा १२ को परीक्षा स्थगित, यी वेबसाइटबाट हेर्न सकिन्छ एसइईको रिजल्ट

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ। शनिबार बसेको बोर्ड बैठकले साउन ३१ गतेबाट हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। यसअघि स्वास्थ्य मन्त्रालयले बोर्डलाई परीक्षा स्थगनको सिफारिस गरेको थियो। परिस्थिति अनुकूल भएपछि पुनः परीक्षा सञ्चालन गर्ने निर्णयसमेत बोर्डले गरेको छ । पुनः हुने परीक्षाबारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको […]

उत्तरपुस्तिका हराएका त्रिविका विद्यार्थीको पुनः परीक्षा हुने - Naya Patrika

उत्तरपुस्तिका हराएका त्रिभुवन विश्वविद्यालयका १ सय ९५ विद्यार्थीको पुनः परीक्षा हुने भएको छ । त्रिवि परीक्षा बोर्डले उत्तरपुस्तिका हराएका विद्यार्थीले ३१ असारमा पुनः परीक्षा दिनुपर्ने समय तोकेको छ । आंगिक...पूरा पढ्नुहोस् »