२०७७को एसईईका प्रश्नपत्र बिक्री गर्न परीक्षा नियन्त्रण कार्यालयको बोलपत्र आह्वान

काठमाडौँ । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र बिक्री गर्न एसईई परीक्षा नियन्त्रण कार्यालयले बोलपत्र आह्वान गरेको छ । कोभिड–१९ का कारण २०७७ सालमा एसईई सञ्चालन हुन नसक्दा प्रश्नपत्र पनिकामा नै राखिएको थियो । झुरा कागजमा राजश्व उठ्ने गरी बेच्नको लागि बोलपत्र आह्वान गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले […]

सम्बन्धित सामग्री

त्रिविको अर्को चरम लापरबाही : १५ गते हुने परीक्षाको प्रश्नपत्र १३ गते नै वितरण !

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षामा प्रश्नपत्र वितरण गर्दा शिक्षक तथा कर्मचारीहरूले चरम लापरबाही गरेको पाइएको भन्दै १५ गते सकिएको सबै परीक्षा रद्द गरेको छ।त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले सूचना जारी गरि विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत ४ वर्षे स्नातक तह बिएससी प्रथम वर्षको परीक्षामा लापरबाही भएको पाएपछि परीक्षा स्थगित गरि पुन: परीक्षा मिति तोकिएको जानकारी दिएको हो। सूचनाअनुसार एनालिटिकल जाेमेट्री एण्ड भेक्टर एनालाइसिस विषयको परीक्षा पुन: जेठ

सामाजिक विषयको प्रश्नपत्र अंग्रेजीमा पनि सोध्ने तयारी किन भइरहेको छ ?

१८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षामा सामाजिक अध्ययन विषयको नमूना प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा बनाएको छ । नमूना प्रश्नपत्र सार्वजनिक भएसँगै बोर्ड निजी क्षेत्रको प्रभावमा परेको आरोप लाग्न थालेको छ । परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले भने […]

एसईईको प्रश्नपत्र प्रति केजी १७.५० रूपियाँमा बिक्री

काठमाडौं, असार २३ । गत २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र प्रतिकेजी साढे १७ रूपियाँका दरले बिक्री गरिएको छ । कोभिड–१९को दोस्रो लहरका कारण परीक्षा सञ्चालन हुन नसक्दा थन्क्याइएका ती प्रश्नपत्रलाई राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १००ले बिक्री गरेको छ । बढाबढ टेन्डर प्रक्रिया गर्दा विराटनगरको अरविन्द पल्पएन्ड पेपर मिल्सले ती […]

एसईईको प्रश्नपत्र प्रतिके जी १७.५० रुपियाँमा बिक्री

काठमाडौं । गत २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र प्रतिकेजी साढे १७ रुपियाँका दरले बिक्री गरिएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण परीक्षा सञ्चालन हुन नसक्दा थन्क्याइएका ती प्रश्नपत्रलाई राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले बिक्री गरेको छ । बढाबढ टेन्डर प्रक्रिया गर्दा विराटनगरको अरविन्द पल्प एन्ड पेपर मिल्सले ती […]

एसईईको प्रश्नपत्र प्रति केजी १७.५० रूपियाँमा बिक्री

गत २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र प्रतिकेजी साढे १७ रूपियाँका दरले बिक्री गरिएको छ । कोभिड–१९को दोस्रो लहरका कारण परीक्षा सञ्चालन हुन नसक्दा थन्क्याइएका ती प्रश्नपत्रलाई राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले बिक्री गरेको छ । बढाबढ टेन्डर प्रक्रिया गर्दा विराटनगरको अरविन्द पल्पएन्ड पेपर मिल्सले ती प्रश्नपत्र खरिदको जिम्मा पाएको छ । पुराना प्रश्नपत्र अभ्यासका लागि विद्यार्थीलाई उपलब्ध गराइनुपर्ने चाहना शिक्षकहरूले गर्दै आ

आजदेखि कक्षा १२ को परीक्षा सुरु हुँदै

काठमाण्डाै - आजदेखि कक्षा १२ को परीक्षा सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ परीक्षा सुरु हुने जनाएको छ । आजदेखि सुरु हुने परीक्षा आउँदो २५ गतेसम्म चल्ने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ । परीक्षाका लागि देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्र तोकिएको परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार ७७ वटै जिल्लाका तोकिएका परीक्षा केन्द्रमा अनलाइनबाट प्रश्नपत्र पठाइएको छ । परीक्षामा ४ लाख १० हजार ५० जना वि...

एसईई परीक्षा चैतमा गर्ने बोर्डको तयारी

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी चैत महिनामा गर्ने तयारी गरेको छ।परिस्थिति सहज भए चैतमै सञ्चालन गर्नेबारे छलफल भइरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले जानकारी दिए।परीक्षा नियन्त्रक अधिकारीका अनुसार परीक्षाको लागि प्रश्नपत्र के गर्ने भन्ने विषयमा पनि छलफल चलेको छ।‘प्रश्नपत्र छपाई सुरु भएको भने छैन, कहिले छाप्ने विषयमा भने कुरा उठेको छ,’ उनले भने।उनले अहिले एसईई दिने विद्

एसईई प्रश्नपत्र छपाइबारे अन्योल

काठमाडौं, पुस ४। माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र तयारीको अझै सुरसार छैन । विगतमा कात्तिकदेखि नै प्रश्नपत्र तयारीसम्बन्धी काम थालिन्थ्यो । कोभिड–१९ का कारण २०७७ सालको एसईई सञ्चालन हुन पाएन र त्यसबेलाको प्रश्नपत्र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)सँग सुरक्षित छ । त्यसैलाई पुनः प्रयोग गर्ने वा नयाँ छाप्ने भन्ने अझै निश्चित हुनसकेको छैन । परीक्षा नियन्त्रक […]

एसईई प्रश्नपत्र छपाइबारे अन्योल

माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र तयारीको अझै सुरसार छैन । विगतमा कात्तिकदेखि नै प्रश्नपत्र तयारीसम्बन्धी काम थालिन्थ्यो । कोभिड–१९ का कारण २०७७ सालको एसईई सञ्चालन हुन पाएन र त्यसबेलाको प्रश्नपत्र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)सँग सुरक्षित छ

प्रश्नपत्र आउट गर्ने गिरोह पक्राउ, यसरी भयो प्रश्नपत्र आउट

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले सञ्चालन गर्ने विभिन्न परीक्षाको