करारमा ईन्जिनियर र डाक्टर राख्ने काठमाडौं महानगरको तयारी

२६ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले ठुलो संख्यामा ईन्जिनियर, डाक्टर र नर्स राख्ने तयारी गरेको छ । महानगरले ३२ जना ईन्जिनियर, २५ जना डाक्टर र २५ नर्स करारमा राख्ने तयारी गरेको एक कार्यपालिका सदस्यले जनाएका छन् । आज भएको कार्यपालिका बैठकमा उक्त एजेण्डा पास गराउने मेयर बालेनको तयारी रहेता पनि फोहोरको एजेण्डामा मात्रै छलफल गर्ने […]

सम्बन्धित सामग्री

काठमाडौँ महानगरले करारमा ईन्जिनियर र डाक्टर र नर्स राख्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठुलो संख्यामा ईन्जिनियर, डाक्टर र नर्स राख्ने तयारी गरेको छ । महानगरले ३२ जना ईन्जिनियर, २५ जना डाक्टर र २५ नर्स करारमा राख्ने तयारी गरेको एक कार्यपालिका सदस्यले जनाएका छन् । आज भएको कार्यपालिका बैठकमा उक्त एजेण्डा पास गराउने मेयर बालेन शाहको तयारी रहेता पनि फोहोरको एजेण्डामा मात्रै छलफल गर्ने भन्दै […]

डियर मृत्यु

प्रकाश श्रेष्ठ तिमी आयौ मेरो कुनै गुनासो छैन तर, मेरो अनुरोध छकेही समय अझै पर्ख बरु म सँगै हिँड जाउँ भेट्नलाईएक मसहुर गायकमूर्धन्य चित्रकार लोकप्रिय गजलकारवरिष्ठ डाक्टर ख्यातिप्राप्त ईन्जिनियर प्रसिद्ध पत्रकार ।त्यो गायक जसलाई मैलेउनको यादहरुको गीत गाउन लगाएको छुत्यो चित्रकार जसलाई मैले उनलाई गरेको चोखो मायाको चित्र कोर्न लगाएको छुत्यो गजलकार जसलाई मैलेउनको बयान पुग्ने गरी गजल लेख्न लगाएको छुत्यो डाक्टर जसलाई मेरोमानसपटलमा भएकी उनको&nbs

दानबहादुरका तीन सन्तान अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी

गोकुल भुजेलभोजपुर, मंसिर २९ । तपाईं के बन्न चाहानुहुन्छ ? नयाँपुस्तालाई यो प्रश्न सोध्ने हो भने अधिकांशको उत्तर हुन्छ– डाक्टर, ईन्जिनियर, पाइलट । अपवादले भन्लान म आफ्नै जन्मदिने बाबुआमा जस्तो बन्न चाहान्छु । तर, भोजपुरका ब्याडमिन्टन खेलाडी दानबहादुर तामाङ यस्ता भाग्यमानी पिता हुन, जसले आफ्ना तीन सन्तानलाई ब्याडमिन्टनको अन्तर्राष्ट्रिय खेलाडी बनाए । तामाङका तीन सन्तान […]

डाक्टर-ईन्जिनियर बन्ने, किसान किन नबन्ने?

कोरोनाले भन्दा खान नपाएर धेरै मान्छे मर्ने स्थिति नआउला भन्न सकिन्न। अब पनि हामी कृषि क्रान्ति गर्न तर्फ लाग्दैनौँ भने नेपाल र नेपालीको अवस्था एकादेशको कथा हुन धेरै समय भने लाग्दैन। त्यसैले आफ्नो अस्तित्व जोगाउनु छ भने हे कृषि प्रधान देशका नागरिक हो, किसान बनेर हेर।

डिग्रीधारी उत्तिमलाल जसले भगवान बनाएर कमाउँछन् लाखौं

जनकपुरधाम : सानैदेखि ठूलो हुदाँसम्म पनि ‘राम्रोसँग अध्ययन गर्नुपर्छ र धेरै पढेर डाक्टर, ईन्जिनियर र हाकिम बन्नुपर्छ’ भनेर गाउँघरदेखि शहर बजारसम्म आफ्ना छोराछोरीलाई अभिभावकले भन्ने गर्छन्। पढेलेखेर ठूला भइसकेपछि माटोको कार्यबाट टाढा रही खेतीपाती गर्नसम्म अचेलका अधिकांश यूवाहरु रुचाउँदैनन्। तर, यस्ता युवा पनि छन्, जसले डिग्री हासिल गरेर पनि माटो…

विज्ञ जन्माउने गाउँ नै खण्डहर बन्यो !

नेपालको विकास प्रशासनका ज्ञाता, त्रिभुवन विश्व विद्यालयका प्राध्यापक, देश विदेशमा नाम चलेका विशेषज्ञ डाक्टर, ईन्जिनियर, न्यायाधिश, राष्ट्रि अनुसान्धानका निवर्तमान प्रमुख, संयुक्त राष्ट्रसंघ (न्युयोर्क) का पूर्व राजदूत लगायत दर्जनौ राष्ट्रसेवक जन्माउने बैतडीको एक वडाको पूरैगाउँ अहिले सुनशान र खण्डहर बनेको छ । दशरथ चन्द नगरपालिका–५, पल्लाचौडालीले जन्माएका प्रतिभाको सूची यो भन्दा अझ लामो छ । गोरखापत्रको टिम समाचार संकलन गर्न २०७६ फागुन १८ गते पल्लाचौडाली पुग्दा न्युयोर्कका पूर्व राजदूत उद्धवदेव भट्ट, म्यानमारका पूर्व राजदूत डाक्टर दिव्यदेव भट्टको घर सुनशान थियो ।