प्रकाश श्रेष्ठ तिमी आयौ मेरो कुनै गुनासो छैन तर, मेरो अनुरोध छकेही समय अझै पर्ख बरु म सँगै हिँड जाउँ भेट्नलाईएक मसहुर गायकमूर्धन्य चित्रकार लोकप्रिय गजलकारवरिष्ठ डाक्टर ख्यातिप्राप्त ईन्जिनियर प्रसिद्ध पत्रकार ।त्यो गायक जसलाई मैलेउनको यादहरुको गीत गाउन लगाएको छुत्यो चित्रकार जसलाई मैले उनलाई गरेको चोखो मायाको चित्र कोर्न लगाएको छुत्यो गजलकार जसलाई मैलेउनको बयान पुग्ने गरी गजल लेख्न लगाएको छुत्यो डाक्टर जसलाई मेरोमानसपटलमा भएकी उनको&nbs