विज्ञ जन्माउने गाउँ नै खण्डहर बन्यो !

नेपालको विकास प्रशासनका ज्ञाता, त्रिभुवन विश्व विद्यालयका प्राध्यापक, देश विदेशमा नाम चलेका विशेषज्ञ डाक्टर, ईन्जिनियर, न्यायाधिश, राष्ट्रि अनुसान्धानका निवर्तमान प्रमुख, संयुक्त राष्ट्रसंघ (न्युयोर्क) का पूर्व राजदूत लगायत दर्जनौ राष्ट्रसेवक जन्माउने बैतडीको एक वडाको पूरैगाउँ अहिले सुनशान र खण्डहर बनेको छ । दशरथ चन्द नगरपालिका–५, पल्लाचौडालीले जन्माएका प्रतिभाको सूची यो भन्दा अझ लामो छ । गोरखापत्रको टिम समाचार संकलन गर्न २०७६ फागुन १८ गते पल्लाचौडाली पुग्दा न्युयोर्कका पूर्व राजदूत उद्धवदेव भट्ट, म्यानमारका पूर्व राजदूत डाक्टर दिव्यदेव भट्टको घर सुनशान थियो ।

सम्बन्धित सामग्री

आगलागीपछि खण्डहर बन्यो साइप्रसको जंगल (तस्बिरसहित)

शनिबार साइप्रसमा ठूलो जंगल आगलागी भयो। लगातारको प्रयासपछि आइतबारमात्र आगलागी नियन्त्रणमा आयो।उक्त आगलागीमा चार व्यक्तिको ज्यान गयो। घरहरू खरानी बने। गाउँ रित्तिएका छन्। जनावरहरूको इहलीला भएको छ। आगो निभाउन ग्रीस, इजरायल र अन्य देशहरूले भूमध्यसागरीय टापुमा अग्नि-लडाकु विमानहरू खटाएका थिए।शनिबारबाट सुरू भएको आगलागीले उक्त देशको ट्रोडास पहाडको दक्षिणी भेगलाई प्रभावित पारेको छ।  टाढाटाढासम्म आगोका लप्कोको लहर देखिएको छ भने आकाश मुस्लोले धमिलिएको छ।हालसम्म कति क्षेत्रफलमा आगोले विनास ग