नेपालबाट भारततर्फ तेल तस्करी बढ्यो, निगमले माग्यो गृहको सहयोग

१९ जेठ, काठमाडौं । नेपालको सीमा क्षेत्रबाट भारततर्फ तेलको तस्करी मौलाएको छ । लिटरमै ३० रुपैयाँसम्म सस्तो भएपछि नेपालबाट भारत तेल तस्करी गर्न गिरोह नै सक्रय भएको पाइएको छ । नेपाल आयल निगमले यसको नियन्त्रण गर्न गृह मन्त्रालयलाई आग्रह गरेको छ । तर, प्रभाव देखिएको छैन । सीमा क्षेत्रबाट भारतीय सवारीहरु …

सम्बन्धित सामग्री

ट्यांकरबाटै पेट्रोलियम पदार्थ तस्करी

वीरगञ्ज – वीरगञ्ज भन्सार नाका भएर पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्यांकरबाटै पेट्रोलियम पदार्थ तस्करी हुने गरेको पाइएको छ। भारतबाट पेट्रोलियम पदार्थ लोड गरेर वीरगञ्ज भन्सार नाका हुँदै नेपाल आउने ट्यांकरबाटै तेल तस्करी हुने गरेको छ। वीरगञ्जको आइसिपी भन्सार नाकामा चेकजाँचका क्रममा भारतको बरौनीबाट पेट्रोल लिएर आएको ट्यांकरमा बढी पेट्रोल भएको पाइएपछि पेट्रोलियम पदार्थको तस्करी भन्सार […]

इजरायली जेलवाट ‘शुक्रकिट’को तस्करी

तेल अवीभ । दक्षिण इजरायलको रामोन जेलमा बन्दी रहेका एक प्यालेस्टिनी कैदी अर्का कैदीको शुक्रकीट तस्करी गर्दागर्दै पक्राउ परेका छन् । कारागार अधिकारीहरुले मंगलबार सो जानकारी दिएका हुन् । रामन कारागार बाहिर सुधार गृहमा बस्ने एक कैदीसँग ‘वीर्य’ भरिएको शीशी फेला परेको छ । योसँगै यो वीर्य भएको कैदीको पनि पहिचान भएको छ । उनलाई […] The post इजरायली जेलवाट ‘शुक्रकिट’को तस्करी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

खाने तेल नेपालतर्फ तस्करी भइरहेको छ : वाणिज्य विभाग

१४ जेठ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपालमा खाने तेल तस्करी भएको जनाएको छ । विभागले एक सूचना जारी गर्दै कुन देशबाट तेल तस्करी भएको हो भन्ने नखुलाई तस्करीको तेल भएको र यस्ता कार्यलाई प्रोत्साहन नर्गन उद्योगी व्यवपारीहरुलाई आग्रह गरेको हो । विभागले खाने तेलको अवैध रुपमा आयात गरी कारोबार गरेको पाइएमा […]

रसबरी र तेलको टिनमा लुकाएर लागूऔषध तस्करी

९ असोज, काठमाडौं । रसबरी र तेल राख्न प्रयोग हुने टिनको बट्टामा लुकाएर औषधिजन्य लागूऔषध तस्करी हुने गरेको खुलेको छ । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले चलाएको अपरेशनका क्रममा त्यस्ता बट्टामा लुकाएर राखिएको अवस्थामा ठूलो परिमाणमा लागूऔषध बरामद भएको हो । ब्यूरोका एसपी योगेन्द्रबहादुर तिम्सिनाका अनुसार प्रहरीले २४ भदौमा ललितपुरको थसिखेलबाट पिकअप गाडीमा लुकाएर राखेको लागूऔषध […]

तेल बोक्ने ट्यांकरमा गाँजा तस्करी !

वीरगञ्ज – तेल बोक्ने ट्यांकरको टंकीमा लुकाएर गाँजा तस्करी गरिरहेको अवस्थामा प्रहरीले गाँजासहित चालकलाई पक्राउ गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका–२१ बाट तेल ट्यांकरमा लुकाएर तस्करी गर्न लागिएको गाँजा बरामद गरेको हो। गाँजाको तस्करी भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले भारतीय नम्बर प्लेट डब्लु बी ११ इ ९०३३ नम्बरको तेल ट्यांकरलाई रोकी जाँच गर्दा ट्यांकरको तेल […]

भन्सार छली १२ सय लिटर पाम तेल : चार जना पक्राउ

वीरगंज : बारा प्रहरीले भारी मात्रामा भन्सार छली गरी तस्करी गरी भित्रिएको १२ सय लिटर पाम तेल बरामद गरेको छ। तेल ल्याउन प्रयोग गरिएको दुई पिकअपसहित चार जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनायो। पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नं १५ का २६ वर्षीय मैरुद्दीन अन्सारी, निजका भाइ वर्ष २० का…

ट्रकमा अतिरिक्त ट्यांकी बनाएर भारततर्फ तेल तस्करी

सामान्यतया ट्रक तथा अन्य गाडीमा तेल भर्ने एउटा मात्रै ट्यांकी हुन्छ । तर, अतिरिक्त ट्यांकी बनाएर भारततर्फ तेल तस्करी गर्ने भारतीय ट्रकलाई सोमबार प्रहरीले पूर्वी नाकाबाट नियन्त्रणमा लिएको छ ।  इलाका प्रहरी कार्यालय काँकडभिट्टाले अतिरिक्त तेल ट्यांकी बनाएर नेपालबाट डिजेल तस्करी गर्ने डब्लूबी ७३ डी २४४१ नम्बरको भारतीय ट्रकसहित दुई जना भारतीयलाई पक्राउ गरेको छ ।