रसबरी र तेलको टिनमा लुकाएर लागूऔषध तस्करी

९ असोज, काठमाडौं । रसबरी र तेल राख्न प्रयोग हुने टिनको बट्टामा लुकाएर औषधिजन्य लागूऔषध तस्करी हुने गरेको खुलेको छ । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले चलाएको अपरेशनका क्रममा त्यस्ता बट्टामा लुकाएर राखिएको अवस्थामा ठूलो परिमाणमा लागूऔषध बरामद भएको हो । ब्यूरोका एसपी योगेन्द्रबहादुर तिम्सिनाका अनुसार प्रहरीले २४ भदौमा ललितपुरको थसिखेलबाट पिकअप गाडीमा लुकाएर राखेको लागूऔषध […]