ओली–नेपाल टाढिने दिशामा

एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार कार्यदल विघटन गरे । तर कार्यदलमा रहेका दोस्रो तहका नेताहरु शनिबार बिहानैदेखि पार्टी मिलाउने अभियानमा जुटे ।कार्यदलका नेताहरुले शनिबार अनौपचारिक बैठक गरेर पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई एकताका लागि दबाब जारी राख्ने निर्णय गरे । पार्टी मिलाउन अध्यक्ष ओलीपक्षीय र वरिष्ठ नेता नेपाल पक्षधर ५/५ जना नेता रहेको कार्यदल गठन भएको थियो । नेता नेपालसँग सहमति नजुट्दै अध्यक्ष ओलीले शुक्रबार स्थायी कमिटीको बैठक राखेर कार्यदल विघटन गरी १० बुँदे प्रतिवे

सम्बन्धित सामग्री

ओली, नेपाल र लिङ्देन सर्वसम्मत

काठमाडौं, पुस ६ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओली संसदीय दलको नेतामा सर्वसम्मतिले चुनिएका छन्। एमाले सचिव योगेश भट्टराईका अनुसार उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा ओली दलको नेतामा निर्विरोध चयन भएका हुन्। कमलादीस्थित प्रज्ञा भवनमा बसेको एमाले संसदीय दलको बैठकले एमालेलाई लोकप्रिय मतमा पहिलो दल बनाएकोमा सम्पूर्ण मतदातालाई धन्यवाद […]

ओली–नेपाल र प्रचण्ड एउटै मञ्चमा !

काठमाडौं, मंसिर २४। नेपाली कांग्रेसको आजबाट शुरु हुने १४औं महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भएका छन् । कांग्रेसको निमन्त्रणालाई स्वीकार गर्दै उनी महाधिवेशनमा शुभकामना दिन जाने तय भएको छ । महाधिवेशनमा सहभागी हुन ओलीलाई कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले निवासमै पुगेर आग्रह गरेका थिए । महतको आग्रहअनुसार आफू शुभकामना दिन सहभागी […]

एमाले अध्यक्ष ओली नेपाल–भारतबीचको फुटबल हेर्न रंगशालामा

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता हेर्न दशरथ रंगशाला पुगेका छन् । ओली खेलाडीहरुको हौसला बढाउन रंगशाला पुगेका हुन् । नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल अहिले जारी रहेको छ । खेलमा नेपालको कप्तानी किरण चेमजोङले गरेका छन् ।  यस खेलसँगै कप्तान किरणले नेपालको जर्सीमा सर्वाधिक धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका छन् । सन् २००८ यता उनले ७३ खेल खेलिसकेका छन् । यसअघि सर्वाधिक धेरै ७२ खेल खेल्ने पूर्वकप्तान बि

ओली–नेपाल भिडन्त !

साउन २, काठमाण्डौ । लामो समयदेखि विवादको बादलभित्र रुमल्लिएको नेकपा एमाले जति नै प्रयास गरे पनि एकजुट हुन सकेका छैनन् । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको लडाई जनताका लागि रमिता बनिरहेको छ । दुई पक्षबीचको अडानले एमाले न मिल्नु न फुट्नुको अवस्थाबाट गुज्रिरहेको छ । वरिष्ठ नेता नेपाललाई अध्यक्ष ओली पक्षधरले […]

ओली-नेपाल वार्तामा को को छन् (तस्बिरसहित)

काठमाडौं, ३१ वैशाख । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता चलेको छ । आजको भेटवार्ता सिंहदरबारमा भइरहेको छ । भेटमा ओलीका तर्फबाट ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, विष्णु रिमाल सहभागी छन् । नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम […]

यसरी बन्न सक्छ ओली-नेपाल सहमति

काठमाडौं, २४ वैशाख । नेकपा एमालेभित्र फेरि सहमतिको सम्भावना बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आफ्नै समूहका नेताहरुले दबाब बढाएपछि सहमतिको सम्भावना बढेको हो । माधव नेपाललाई चिढ्याएर बढ्न खोजे दुर्घटना हुने खतरा ओलीका विश्वासपात्रहरुले नै औल्याएपछि सहमतिको सम्भावना बढेको हो । सहमतिको सुत्र तयार गर्न ओली र नेपाल समूहका केही नेताहरु सक्रिय भएका […]

ओली-नेपाल भेटवार्ता, कुरा मिल्ला ?

काठमाडौं, ९ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता चलिरहेको छ । नक्शालस्थित होटल मेरियटमा वार्ता चलिरहेको हो । वार्तामा दुवै नेता सहमति र एकताको एजेन्डासहित प्रस्तुत भएको बुझिएको छ । नेपालले सहमतिको सूत्र समेत लिएर प्रस्तुत भएको बुझिएको छ । हिजो साँझ दुवै नेताहरुले भेटवार्ता गरेर आइसब्रेक गरेका […]

ओली-नेपाल वार्ता सकियो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । वुधबार साँझ मेरियट होटलमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटवार्ता सकेर दुवै नेताहरु बाहिरिएका छन् । उनीहरुबीच के के कुराकानी भयो भन्नेबारे केही खुलेको छैन । दुवै जनाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिन चाहेनन् । उनीहरुबीच करिब डेढ घण्टा... The post ओली-नेपाल वार्ता सकियो appeared first on Purbeli News.

ओली-नेपाल वार्ता सकारात्मक

काठमाडौं, ८ बैशाख। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटवार्ता सकारात्मक भएको छ । भर्खरै सम्पन्न एक्लाएक्लै भेटवार्ता अत्यन्तै सकारात्मक भएको प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले जानकारी दिएका छन् । ओली-नेपाल एक्लाएक्लै भेटवार्ता सम्पन्न, माधव नेपालले मिडियालाई प्रतिक्रिया दिएनन्  ओली-नेपाल वान-टु-वान भेटवार्ता, ओलीसामू माधव नेपालले राखे यस्तो […]