गाजामा निरन्तर बम हमला, अस्पतालमा सयौं बिरामी 'अलपत्र'

यूएनआरडब्ल्यूएका टम ह्वाइटका अनुसार चिकित्सक र अन्य सहायता संस्थाहरूले उत्तरी गाजास्थित अल-कुद्सजस्ता अस्पतालबाट बिरामीलाई अन्यत्र लैजान नसिकने बताएका छन्।

सम्बन्धित सामग्री

सोमालियाको होटलमा आत्मघाती बम हमला, ९ जना मारिए

काठमाडौँ- दक्षिणी सोमालियाको एक प्रसिद्ध होटलमा आत्मघाती बम हमला भएको छ । हमलामा ९ जनाको ज्यान गएको छ । आइतबार राति अज्ञात आक्रमणकारीले आत्मघाती बम हमला गरेका बताइएको छ । दक्षिणी सोमाली सहर किस्मायूका प्रहरी उपप्रमुख मोहम्मद नासीले एक प्रसिद्ध होटललाई लक्षित गरी आत्मघाती हमला भएको जानकारी दिएका छन् । उनले भनेका छन्– ‘यहाँको तावाकाल […]

रुसी बम हमलामा युक्रेनको बालअस्पताल ध्वस्त

काठमाडौं– रुसले युक्रेनको बाल अस्पतालमा बम हमला गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्विटरमार्फत् भिडियो सार्वजनिक गर्दै रुसी फौजले मारिउपोल शहरमा रहेको बाल अस्पताललाई लक्षित गरी बम आक्रमण गरेको जनाएका हुन । उक्त बाल अस्पताललाई लक्षित गरी रुसी फौजले ‘धेरै पटक’ बम आक्रमण गरेको मारिउपोलको नगर परिषद्ले जनाएको छ । आक्रमणमा १७ जना घाइते […]

अफगानिस्तानमा बसमा बम हमला, सात जनाको मृत्यु

अफगानिस्तानको पश्चिम हेरात प्रान्तमा एक मिनी बसमा बम विस्फोट गराएर सात जनाको हत्या गरिएको छ ।

अफगानिस्तानको मस्जिदमा बम हमला, कम्तिमा १०० जनाको मृत्यु

अफगानिस्तानको कुन्दुज प्रान्तस्थित उत्तरपूर्वमा शुक्रवार शिया मस्जिदमा आत्मघाती बम हमला भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बम हमलामा कम्तिमा पनि १०० व्यक्तिको मृत्यु भएको छ भने १४० बढी व्यक्ति घाइते भएका छन् । मस्जिदमा शुक्रवारको नमाज बढ्ने बेला बिस्फोट गराइएकाले बढी क्षति भएको जनाइएको छ । मस्जिदमा त्यतिबेला ३०० बढी व्यक्ति भेला भएका थिए । अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि भएको यो सबैभन्दा ठूलो हमला हो । अल्पसंख्यक शिया समुदायको सैय्यद अबद मस्जिदभित्र घटना भएको छ ।

पाकिस्तानमा गुडिरहेको बसमाथि बम हमला, ९ जनाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिम प्रान्तमा बुधबार भएको बम विस्फोटमा परी कम्तीमा पनि ९ जनाको ज्यान गएको छ । सो आक्रमणमा परी अरु ३९ जना घाइते भएका छन् । पाकिस्तानको उत्तर पश्चिमी खैबर पाक्तुँख्या प्रान्तमा बसमा हमला गरेको थिए । बसमा बम हानेर अज्ञात व्यक्तिले ती नौ जनाको ज्यान लिएको बताइएको छ ।सो बसमा रहेका अरु ३९ जना नराम्ररी घाइते भएका छन् । सो प्रान्तको दासु क्षेत्रमा कामदारहरु लिएर हिँडेको सो बसमा अज्ञात बन्दुकधारीहरुले हमला गरेका थिए । बसलाई लक्ष्य गरेर अज्ञात व्यक्तिले बम हानेका थिए । बसमा रहेका अरु घ

गुडिरहेको बसमाथि बम हमला, नौको मृत्यु, ३९ गम्भीर घाइते

पाकिस्तानको उत्तरपश्चिमी प्रान्तमा बुधबार भएको बम विस्फोटमा परी कम्तीमा पनि ९ जनाको ज्यान गएको छ । सो आक्रमणमा परी अरु ३९ जना घाइते भएका छन्

काबुलमा स्कुलनजिक बम हमला, २५ को मृत्यु

एजेन्सी। अफगानिस्तानको राजधानी काबुलको पश्चिमी भेगमा शनिबार भएको बम हमलामा कम्तीमा २५ जनाको मृत्यु भएको छ। स्कुलनजिक भएको हमलाबाट मृत्यु हुनेमा केही युवा विद्यार्थी पनि परेको अफगान सरकारका प्रवक्ताले जानकारी दिएका छन्। बम हमला भएको स्थानमा उद्दारका लागि पुगेको एम्बुलेन्स र स्वास्थ्यकर्मीमाथि समेत आक्रमण भएको छ। आक्रमणमा ५० जना घाइते भएका छन्। प्रवक्ताका अनुसार मृतकको संख्या बढ्न सक्नेछ।

बम आक्रमणमा पश्चिम बंगालका मन्त्री घाइते

प्रहरीका अनुसार कलकत्ता जानका लागि निम्तिता रेलवे स्टेशनमा पुगेका हुसेनमाथि राति १० बजेतिर बम हमला भएको हो।

भारतमा मन्त्रीमाथि नै बम हमला, दर्जनौं घाइते

पश्चिम बंगालका श्रममन्त्री जाकिर हुसैनमाथि बम हमला भएको छ। मुर्शिदाबाद जिल्लाको निम्टिटा रेल स्टेशनतर्फ जाँदै जर्दा उनीमाथि बम हमला भएको हो।बम हमलामा परी घाइते भएका मन्त्री हुसैन र उनका समर्थकहरूलाई उपचारका लागि जांगिपुर उप-विभागीय अस्पतालमा लगिएको बीबीसी हिन्दीमा उल्लेख छ।समाचारहरूमा जनाइएअनुसार मन्त्री हुसैनको अवस्था गम्भीर छ।केन्द्रीय मन्त्री पीयूष गोयलले बम हमलाकारीको निन्दा गरेका छन्।

काबुलमा शृंखलाबद्ध बम हमला, दुई जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा मंगलबार बिहानको व्यस्त समयमा शृंखलाबद्ध बम आक्रमण भएको छ। प्रहरीका अनुसार बम आक्रमणबाट कम्तीमा दुई जनाको मृत्यु भएको छ।उक्त बम आक्रमण उत्तरी काबुलमा प्रहरीको सवारी साधन लक्षित थियो। प्रहरी प्रवक्ता फरदाज फरामार्जले पहिलो विस्फोटमा दुई जनाको मृत्यु भएको र अरु दुई जना घाइते भएको जानकारी दिएका छन्।अफगान गृह मन्त्रालयको अर्को सवारी साधनलाई लक्षित गरी भएको विस्फोटमा परेर दुई जना सुरक्षाकर्मी घाइते भएको पनि उनले उल्लेख गरेका छन्।तेस्रो विस्फोटबाट कुनै क्षति भए नभएको