काबुलमा शृंखलाबद्ध बम हमला, दुई जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा मंगलबार बिहानको व्यस्त समयमा शृंखलाबद्ध बम आक्रमण भएको छ। प्रहरीका अनुसार बम आक्रमणबाट कम्तीमा दुई जनाको मृत्यु भएको छ।उक्त बम आक्रमण उत्तरी काबुलमा प्रहरीको सवारी साधन लक्षित थियो। प्रहरी प्रवक्ता फरदाज फरामार्जले पहिलो विस्फोटमा दुई जनाको मृत्यु भएको र अरु दुई जना घाइते भएको जानकारी दिएका छन्।अफगान गृह मन्त्रालयको अर्को सवारी साधनलाई लक्षित गरी भएको विस्फोटमा परेर दुई जना सुरक्षाकर्मी घाइते भएको पनि उनले उल्लेख गरेका छन्।तेस्रो विस्फोटबाट कुनै क्षति भए नभएको

सम्बन्धित सामग्री

म्यानमारमा साँस्कृतिक कार्यक्रममा सेनाले बम खसाल्यो, ८० जनाको मृत्यु

म्यानमारमा सेनाले गरेको हवाइ आक्रमणमा ८० जनाको मृत्यु भएको छ। मुलुकको उत्तरी भूभागमा सेनाले गरेको हवाइ आक्रमणमा १०० जना घाइते भएको एपीले जनाएको छ।उत्तरी म्यान्मारको कचिन राज्यमा सेनाको हवाईजहाजले बम खसालेको स्थानीयवासीले जनाएका छन्। कचिन राज्यमा सक्रिय कचिन इण्डिपेन्डेन्ट आर्मी नामक लडाकु समूहले जनाएअनुसार उक्त समूहले कान्सी गाउँमा आयोजना गरेको साँस्कृतिक कार्यक्रमलक्षित बम हमला भएको हा । सेनाले ३ वटा बम खसालेको जनाइएको छ। राज्यमा स्वायत्तताका लागि जारी अभियानको ६२ औँ वार्षिकोत्सवको अवसरमा

होटलमा कार बम हमला हुँदा ९ जनाको मृत्यु

एजेन्सी । माली सहर किस्मायुको एउटा होटलमा कार बम र गोलीबारीमा नौ जनाको मृत्यु भएको छ । सुरक्षा बलले होटलमा घेराबन्दी अन्त्य गर्नुअघि आक्रमणकारीहरूलाई मारेको क्षेत्रीय अधिकारीले बताए। बन्दरगाह सहरको तवाकल होटलको गेटमा विस्फोटक पदार्थले भरिएको गाडी ठोक्किएपछि गोली चलेको थियो । अलकायदासँग सम्बन्धित अल शबाब लडाकु समूहले आक्रमण गरेको बताएको छ ।

काबुलमा विस्फोट हुँदा १९ जनाको मृत्यु, अधिकांश महिला र विद्यार्थी

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा ट्युसन सेन्टरमा भएको आत्मघाती आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । आक्रमणमा अधिकांश महिला विद्यार्थी, प्रहरी र प्रत्यक्षदर्शीहरू छन् । सहरको पश्चिममा रहेको दस्त-ए-बर्ची क्षेत्रमा रहेको काज शिक्षा केन्द्रमा भएको झडपमा अन्य ३० जना घाइते भएका छन् । बम हमला हुँदा विद्यार्थीहरुले परीक्षा दिइरहेका थिए । […]

काबुल विस्फोटमा परीक्षार्थीसहित १९ जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा ट्युसन सेन्टरमा भएको आत्मघाती आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ। आक्रमणमा अधिकांश महिला विद्यार्थी, प्रहरी र प्रत्यक्षदर्शी छन्। सहरको पश्चिममा रहेको दस्त–ए–बर्ची क्षेत्रमा रहेको काज शिक्षा केन्द्रमा भएको झडपमा अन्य ३० जना घाइते भएका छन्। बम हमला हुँदा विद्यार्थीले परीक्षा दिइरहेका थिए। आक्रमणको कुनै समूहले लिएको […]

काबुलमा विस्फोट हुँदा १९ जनाको मृत्यु, अधिकांश महिला र विद्यार्थी

एजेन्सी – अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा ट्युसन सेन्टरमा भएको आत्मघाती आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । आक्रमणमा अधिकांश महिला विद्यार्थी, प्रहरी र प्रत्यक्षदर्शीहरू छन् । सहरको पश्चिममा रहेको दस्त-ए-बर्ची क्षेत्रमा रहेको काज शिक्षा केन्द्रमा भएको झडपमा अन्य ३० जना घाइते भएका छन् । बम हमला हुँदा विद्यार्थीहरुले परीक्षा दिइरहेका थिए । […]

काबुलकाे शिक्षा केन्द्रमा आत्मघाती बम हमला, १९ जनाको मृत्यु

अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ।  पश्चिमी काबुलको दश्त–ए–बर्ची नजिक विष्फोट भएको प्रहरीले जनाएको छ।  अल्पसङ्ख्यक हजारा...

अफगानिस्तानमा बसमा बम हमला, सात जनाको मृत्यु

अफगानिस्तानको पश्चिम हेरात प्रान्तमा एक मिनी बसमा बम विस्फोट गराएर सात जनाको हत्या गरिएको छ ।

अफगानिस्तानको मस्जिदमा बम हमला, कम्तिमा १०० जनाको मृत्यु

अफगानिस्तानको कुन्दुज प्रान्तस्थित उत्तरपूर्वमा शुक्रवार शिया मस्जिदमा आत्मघाती बम हमला भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बम हमलामा कम्तिमा पनि १०० व्यक्तिको मृत्यु भएको छ भने १४० बढी व्यक्ति घाइते भएका छन् । मस्जिदमा शुक्रवारको नमाज बढ्ने बेला बिस्फोट गराइएकाले बढी क्षति भएको जनाइएको छ । मस्जिदमा त्यतिबेला ३०० बढी व्यक्ति भेला भएका थिए । अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि भएको यो सबैभन्दा ठूलो हमला हो । अल्पसंख्यक शिया समुदायको सैय्यद अबद मस्जिदभित्र घटना भएको छ ।

पाकिस्तानमा गुडिरहेको बसमाथि बम हमला, ९ जनाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिम प्रान्तमा बुधबार भएको बम विस्फोटमा परी कम्तीमा पनि ९ जनाको ज्यान गएको छ । सो आक्रमणमा परी अरु ३९ जना घाइते भएका छन् । पाकिस्तानको उत्तर पश्चिमी खैबर पाक्तुँख्या प्रान्तमा बसमा हमला गरेको थिए । बसमा बम हानेर अज्ञात व्यक्तिले ती नौ जनाको ज्यान लिएको बताइएको छ ।सो बसमा रहेका अरु ३९ जना नराम्ररी घाइते भएका छन् । सो प्रान्तको दासु क्षेत्रमा कामदारहरु लिएर हिँडेको सो बसमा अज्ञात बन्दुकधारीहरुले हमला गरेका थिए । बसलाई लक्ष्य गरेर अज्ञात व्यक्तिले बम हानेका थिए । बसमा रहेका अरु घ

काबुलमा स्कुलनजिक बम हमला, २५ को मृत्यु

एजेन्सी। अफगानिस्तानको राजधानी काबुलको पश्चिमी भेगमा शनिबार भएको बम हमलामा कम्तीमा २५ जनाको मृत्यु भएको छ। स्कुलनजिक भएको हमलाबाट मृत्यु हुनेमा केही युवा विद्यार्थी पनि परेको अफगान सरकारका प्रवक्ताले जानकारी दिएका छन्। बम हमला भएको स्थानमा उद्दारका लागि पुगेको एम्बुलेन्स र स्वास्थ्यकर्मीमाथि समेत आक्रमण भएको छ। आक्रमणमा ५० जना घाइते भएका छन्। प्रवक्ताका अनुसार मृतकको संख्या बढ्न सक्नेछ।