रुसी बम हमलामा युक्रेनको बालअस्पताल ध्वस्त

काठमाडौं– रुसले युक्रेनको बाल अस्पतालमा बम हमला गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्विटरमार्फत् भिडियो सार्वजनिक गर्दै रुसी फौजले मारिउपोल शहरमा रहेको बाल अस्पताललाई लक्षित गरी बम आक्रमण गरेको जनाएका हुन । उक्त बाल अस्पताललाई लक्षित गरी रुसी फौजले ‘धेरै पटक’ बम आक्रमण गरेको मारिउपोलको नगर परिषद्ले जनाएको छ । आक्रमणमा १७ जना घाइते […]

सम्बन्धित सामग्री

देश ध्वस्त पार्न बम खसाल्नु पर्दैन परीक्षा खुकुलो पारे पुग्छ: बिजुक्छेँ

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देश ध्वस्त पार्न एटम बम खसाल्नु नपर्ने बरु परीक्षालाई खुकुलो पारे पुग्ने बताएका छन्।...

सोमालियामा बम बिस्फोट हुँदा ९ को मृत्यु

एजेन्सी । सोमालियाको मालीमा बम बिस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । घटनामा ६० जना घाइते भएका छन् । मालीको सैन्य शिविर र विमानस्थल नजिक भएको बम बिस्फोटको जिम्मेवारी कसैले लिएको छैन । बिस्फोटका कारण विमानस्थलमा सामान्य क्षति पुगेको छ भने केही पेट्रोलपम्पहरु ध्वस्त भएका छन् । सोमालियामा हुने गरेका आतंकबादीका हमलामा केही महिनादेखि […]

क्राइमिया-रुस जोड्ने पुल ध्वस्त

२२ असोज, काठमाडौं । क्राइमियालाई रुससँग जोड्ने मुख्य सडक र रेल पुल ध्वस्त भएको छ । कार बम विस्फोटबाट पुल ध्वस्त भएको मस्कोका अधिकारीले जानकारी दिएका छन् । क्रिमियन पुलको सडक ट्राफिक छेउमा एक कारबम विस्फोट भएको र तेल भरिएका ट्याङ्कर रहेको रेलमा आगो लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको […]

रुसद्वारा युक्रेनको सबैभन्दा ठूलो एयरबेस बम बिस्फोट गरेर ध्वस्त

एजेन्सी । रुसले युक्रेनको सबैभन्दा ठूलो होस्तोमल एयरबेसमा बम आक्रमण गरेको छ । यो एयरबेस युक्रेनको राजधानी कीभमा पर्छ । यो एयसवेसमा विश्वकै सबैभन्दा ठूलो कार्गाे बिमान राखिएको थियो । तर अब त्यो विमान कथामा मात्रै हुनेछ । किनकि रुसले बम र मिसाइल हानेर त्यो बिमानलाई ध्वस्त पारिदिएको छ । रुसको आक्रमणमा विमान मात्रै नभएर […]

रुसी सेनाद्वारा युक्रेनको लभिभ सहरको तेल भण्डार डिपो ध्वस्त

एजेन्सी । रुसले युक्रेनको लभिभ शहरमा रहेको तेल भण्डारणको डिपामो रकेट प्रहार गरेर ध्वस्त बनाई दिएको छ । रुसले तेल भण्डार डिपोमा बम आक्रमण गरेपछि ठूलो धुवाँको मुस्लो निस्किएको थियो । डिपोमा बम आक्रमणपछि आगलागी भएको थियो । बीबीसीका अनुसार लभिभ क्षेत्रका गभर्नर म्याक्सिम कोजित्स्कीले रुसले तेल भण्डार डिपोमा आक्रमण गर्दा पाँच जना युक्रेनी घाइते […]

युक्रेनको कीभको बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु

कीभ । युक्रेनको राजधानी कीभको एक किनमेल केन्द्रमा रातभर भएको बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु भएको एएफपी पत्रकारले सोमबार बताएका छन् । पत्रकारका अनुसार कीभको उत्तरपश्चिममा रहेको रेट्रोभिलू सपिङ मलको अगाडि छ वटा शव राखिएको थियो। भवनमा शक्तिशाली विस्फोट भएको थियो जसले यसको कार पार्कमा रहेका सवारीसाधनहरू समेत ध्वस्त पारेको थियो ।

‘रूसले बम हानेर प्रसूति अस्पताल ध्वस्त पार्यो’ : युक्रेन

रूसले बम खसालेर दक्षिणी युक्रेनको मारिउपोलस्थित प्रसूति अस्पताल ध्वस्त बनाएको युक्रेनी अधिकारीहरूले बताएका छन् । सामाजिक सञ्जालमा पनि बमबारीका कारण आगो लागिरहेको प्रसूति अस्पतालको भिडियो फूटेजहरू सार्वजनिक भएका छन् । लडाकु विमानबाट रूसले सो प्रसूति अस्पतालमा बम लगातार बर्साएको बताइएको छ । रूसले खसालेको बमले शिशुहरू राखिएको अस्पतालको चिकित्सा सुविधा नै ध्वस्त भएको छ । मारिउपोल सिटी काउन्सिलले मानव हताहती पुष्टि गरेको छ । ‘शहरको केन्द्रमा रहेको प्रसूति अस्पतालको शिशु

तालिबानले ध्वस्त पार्‍यो आईएसकेपीको अड्डा

अफगानिस्तानमा इस्लामिक स्टेट खोरासान प्रोभिन्स (आईएसकेपी) नामक आतंकवादी संगठनको एक अड्डा ध्वस्त पारेको दाबी तालिबानले सोमवार गरेको छ ।  आइतवार आर्ईएसकेपीले एक मस्जिदमा गरेको बम आक्रमणमा पाँचजना मारिएपछि तालिबानले उसविरुद्ध कारवाही चलाएको हो ।  तालिबानका मुख्य प्रवक्ता जबीउल्लाह मुजाहिदको मृत्युपछिको समारोह आयोजना गरिएको स्थान काबुलको ईदगाह मस्जिदमा उक्त आक्रमण गरिएको थियो ।  तालिबान लडाकूहरूले काबुलभन्दा उत्तरतर्फ आइतवार साँझ आईएसकेपीका सदस्यहरूमाथि आक्रमण गरेर उनीहरूको अड्डा ध्वस्त पारेको र सामूह...

बंगलालेशमा बम बिस्फोट, सातको मृत्यु

एजेन्सी । बंगलालेशमा बम बिस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । घटनामा ५० जना घाइते भएका छन् । बंगलादेशको राजधानी ढाकाको मोघबजार क्षेत्रमा रहेको एक भवनको रेष्टुराँमा बिस्फोट भएको बताईएको छ । बिस्फोटका कारण अन्य सातवटा घरहरुमा क्षति पुगेको छ भने केही सवारीसाधन पनि ध्वस्त भएका छन् । बिस्फोटका कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ […]

अफगानिस्तान बम हमाला : एकै परिवारका तीन जनाको मृत्यु

अफगानिस्तानको कान्दाहार प्रान्तमा बिहीबार राति भएको बम विस्फोटमा परी कम्ती चार सर्वसाधारणको मृत्यु भएको छ।मारिएका ती सर्वसाधारणमा तीन जना एकै परिवारका रहेका बताइएको छ। एक महिला र उनकै दुई बच्चाको मृत्यु भएको प्रहरीले जनाएको छ। शाह वाली कोट जिल्लाको जर्ताली इलाकामा ती परिवारको गाडी बमसँग ठोक्किँदा उनीहरुको सवारीसाधान ध्वस्त भएको प्रहरी प्रवक्ता जमाल बराक्जाईले जनाएका छन्।अफगानिस्तानमा आतङ्ककारीहरुले सुरक्षाबललाई लक्षित गर्दै गृहनिर्मित बम सडक किनारमा विस्फोटन गराउँदै आएका छन्। यस्ता घातक हति