अफगानिस्तानमा बसमा बम हमला, सात जनाको मृत्यु

अफगानिस्तानको पश्चिम हेरात प्रान्तमा एक मिनी बसमा बम विस्फोट गराएर सात जनाको हत्या गरिएको छ ।

सम्बन्धित सामग्री

सोमालियाको होटलमा आत्मघाती बम हमला, ९ जना मारिए

काठमाडौँ- दक्षिणी सोमालियाको एक प्रसिद्ध होटलमा आत्मघाती बम हमला भएको छ । हमलामा ९ जनाको ज्यान गएको छ । आइतबार राति अज्ञात आक्रमणकारीले आत्मघाती बम हमला गरेका बताइएको छ । दक्षिणी सोमाली सहर किस्मायूका प्रहरी उपप्रमुख मोहम्मद नासीले एक प्रसिद्ध होटललाई लक्षित गरी आत्मघाती हमला भएको जानकारी दिएका छन् । उनले भनेका छन्– ‘यहाँको तावाकाल […]

सोमालियाको एक होटलमा आत्मघाती बम हमला

दक्षिणी सोमालियाको एक प्रसिद्ध होटलमा आत्मघाती बम हमला भएको छ । हमलामा भएको क्षतिको विववरण भने आएको छैन । आइतबार राति एक अज्ञात व्यक्तिले आत्मघाती बम हमला गरेका बताइएको छ ।

माली हमलामा चार सैनिक र सर्वसाधारण मारिए

साथै सो हमलामा परेर अरु दुई जना सर्वसाधारण पनि मारिएका छन्। सैनिकहरुको गस्तीमा मालीमा रहेको एक आतङ्ककारी समूहले बम हमला गरेको थियो।...

मारिओपल सहरमा १ लाख मानिस बिचल्लीमा

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी बम हमला र गोलाबारीबीच दक्षिणी बन्दरगाह शहरमा करीब १ लाख युक्रेनी बिचल्लीमा परेको बताएका छन् । ‘आजसम्म मारिओपलमा करीब १ लाख मानिस अमानवीय अवस्थामा छन् । उनीहरूलाई खाना, पानी र औषधि छैन । त्यहाँ निरन्तर गोलाबारी र बम हमला भइरहेको छ ’, राष्ट्रपतिले भने । त्यहाँ मानवीय कोरिडोरमार्फत नागरिकहरूलाई उद्धार गर्ने प्रयासहरू रुसी गोलाबारी र ‘योजनाबद्ध आतङ्क’का कारण अवरोध भएको उनले बताए । एउटा मानवीय कोरिडोर रुसले नियन्त्रणमा

अफगानिस्तानको मस्जिदमा बम हमला, कम्तिमा १०० जनाको मृत्यु

अफगानिस्तानको कुन्दुज प्रान्तस्थित उत्तरपूर्वमा शुक्रवार शिया मस्जिदमा आत्मघाती बम हमला भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बम हमलामा कम्तिमा पनि १०० व्यक्तिको मृत्यु भएको छ भने १४० बढी व्यक्ति घाइते भएका छन् । मस्जिदमा शुक्रवारको नमाज बढ्ने बेला बिस्फोट गराइएकाले बढी क्षति भएको जनाइएको छ । मस्जिदमा त्यतिबेला ३०० बढी व्यक्ति भेला भएका थिए । अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि भएको यो सबैभन्दा ठूलो हमला हो । अल्पसंख्यक शिया समुदायको सैय्यद अबद मस्जिदभित्र घटना भएको छ ।

अमेरिकाले नै काबुलमा बम हमला गर्‍याे !

काठमाडौं । अमेरिकाले अफगानिस्तानको काबुल विमानस्थलबाहिर बम हमला गरेको छ । सम्भावित आत्मघाती कार बम विस्फोटलाई लक्षित गर्दै अमेरिकी सेनाले बम हमला गरेको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।  नाम नछाप्ने सर्तमा एक अमेरिकी अधिकारिले ‘आईएसआईस–के’ का संदिग्ध आतंकवादीलाई लक्षित गरेर अमेरिकी सेनाले बम हमला गरेको बताएकाे...

बाइडेनले भने – हामी माफ गर्ने छैनौँ, तिमीहरुलाई खोजेरै छाड्ने छौँ

अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुलमा ६० जना भन्दा धेरैको ज्यान जाने गरी बम हमला गर्नेहरुलाई माफ नगर्ने र उनीहरुलाई खोजेरै छाड्ने वाचा गरेका छन्। अफगानिस्तानमा तालिवानको कब्जापछि देश छोड्न आतुर मानिसहरुलाई लक्षित गरी बिहीबार साँझ दुईवटा बम हमला भएका थिए। उक्त हमलामा परी हालसम्म १३ अमेरिकी सुरक्षाकर्मीसहित ६० भन्दा बढीको ज्यान गएको छ। ‘हामी माफ […]

काबुलमा स्कुलनजिक बम हमला, २५ को मृत्यु

एजेन्सी। अफगानिस्तानको राजधानी काबुलको पश्चिमी भेगमा शनिबार भएको बम हमलामा कम्तीमा २५ जनाको मृत्यु भएको छ। स्कुलनजिक भएको हमलाबाट मृत्यु हुनेमा केही युवा विद्यार्थी पनि परेको अफगान सरकारका प्रवक्ताले जानकारी दिएका छन्। बम हमला भएको स्थानमा उद्दारका लागि पुगेको एम्बुलेन्स र स्वास्थ्यकर्मीमाथि समेत आक्रमण भएको छ। आक्रमणमा ५० जना घाइते भएका छन्। प्रवक्ताका अनुसार मृतकको संख्या बढ्न सक्नेछ।

बम आक्रमणमा पश्चिम बंगालका मन्त्री घाइते

प्रहरीका अनुसार कलकत्ता जानका लागि निम्तिता रेलवे स्टेशनमा पुगेका हुसेनमाथि राति १० बजेतिर बम हमला भएको हो।

भारतमा मन्त्रीमाथि नै बम हमला, दर्जनौं घाइते

पश्चिम बंगालका श्रममन्त्री जाकिर हुसैनमाथि बम हमला भएको छ। मुर्शिदाबाद जिल्लाको निम्टिटा रेल स्टेशनतर्फ जाँदै जर्दा उनीमाथि बम हमला भएको हो।बम हमलामा परी घाइते भएका मन्त्री हुसैन र उनका समर्थकहरूलाई उपचारका लागि जांगिपुर उप-विभागीय अस्पतालमा लगिएको बीबीसी हिन्दीमा उल्लेख छ।समाचारहरूमा जनाइएअनुसार मन्त्री हुसैनको अवस्था गम्भीर छ।केन्द्रीय मन्त्री पीयूष गोयलले बम हमलाकारीको निन्दा गरेका छन्।