विश्व इतिहासमा आज : अरब क्रन्तिको सुरु

आज सन् २०२२ को १७ डिसेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः सरकारको विरोधमा ट्युनिसियाका नागरिकको आत्मदाह सन् २०१० मा देशको आर्थिक अवस्थाको बिरोध गर्दै ट्युनिसियाका सडक व्यापारी मोहमद बोउजिजिले आगो लगाएर आत्मदाह गरेका थिए । शरिरमा आगो लगाएको […]

सम्बन्धित सामग्री

फुटबलले जोडेको अरब

फिफा विश्व कपमा अरब देशहरूको अनपेक्षित विजयको सिलसिलापछि फुटबल आज अरबमा एकताको सूत्र बनेको छ।

विश्व इतिहासमा आज : यस्ता छन् स्मरणीय घटना

आज ५ डिसेम्बर । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही स्मरणीय घटनाक्रम –सन् १९७७ मा इजिप्टले सम्पूर्ण अरब देशहरुसँग आफ्नो सम्बन्ध तोडेको घोषणा गरेको थियो । तत्कालिन राष्ट्रपति अनवर अल सदतले सिरिया, लिबिया, अल्जेरिया र दक्षिण यमनसँगको सम्बन्ध तोडेको घोषणा गरेका थिए । ती देशहरुको इजिप्टप्रतिको एक्यबद्धताविरुद्ध तथा प्यालेस्टाइन स्वतन्त्र संगठनले त्रिपोली घोषणापत्रमा हस्तक्षर गरेपछि अनवरले सम्बन्ध तोडेका थिए । सो घोषणापछि अनवरले इजरायलको भ्रमण गरेका थिए । –सन् १९३६ मा क्रिगिज

विश्व इतिहासमा आज : पेलेको हजार गोलदेखि इन्दिरा गान्धीको जन्मसम्म

आज १९ नोभेम्बर। प्रस्तुत छ विश्व इतिहासमा भएका केही घटनाः इजिप्टका राष्ट्रपतिको इजरायल भ्रमण सन् १९७७ मा इजिप्टका राष्ट्रपति अनवार सादतले इजरायको भ्रमण गरेका थिए। इजरायको भ्रमण गरेर इजरायली संसद केन्ससेटमा सम्बोधन गर्ने सदत अरब राज्यका पहिलो सरकार प्रमुख हुन्। इजरायल र अरब देशका सरकारहरुको विरोधबीच उनले भ्रमण गरेका थिए। अरब इजरायल द्वन्द्व अन्त्य गरेको […]

सन्दीपलाई दुर्लभ विश्व कीर्तिमानको अवसर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई आइसिसी विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) भ्रमणमा विश्व कीर्तिमान कायम गर्ने अवसर छ । ओडिआईमा डेब्यू कप्तानी गर्न थालेका सन्दीपले युएई भ्रमणमा सुरुवाती दुई खेलमा गरि ९ विकेट लिन सके ओडिआई इतिहासमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने खेलाडी बन्नेछन् । सन् […]

आयरल्यान्ड र यूएई टी–२० विश्व कपमा छनाेट

काठमाण्डाै – आयरल्यान्ड र संयुक्त अरब इमिरेट्स (यूएई) ले आउँदाे अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्न पाउने भएका छन् । आज मङ्गलवार भएकाे खेलमा आयरल्यान्डले ओमानलाई ५६ रनले हराउँदै विश्व कप क्रिकेट खेल्न पाउने भएकाे हाे । आयरल्यान्डले दिएकाे एक सय ६६ रनकाे लक्ष्य पछ्याएकाे ओमानले १८ दशमलव ३ बलमा अलआउट हुँदै एक सय ९ रन मात्र बनाउन सक्याे । यसअघि टस हारेर ब्याटिङ गरेकाे ओमानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६५ रन बनाएकाे थियाे ।  यस्तै आज नै भएकाे अर्का...

टी–२० विश्व कपमा पुग्न नेपालले आज यूएईसँग खेल्दै

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेट ग्लोबल छनोटको सेमिफाइनलमा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ । आजको सेमिफाइनलमा यूएईलाई हराउन सके नेपालले आउँदाे अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्न पाउनेछ । नेपाल समूह ‘बी’ को विजेता र यूएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । नेपालले समूह चरणको अन्तिम खेलमा हिजो क्यानडालाई ८ विकेटले हराउँदै समूह विजेता बन्यो । क्यानडालाई ८ विकेटले पराजित गर्न उत्कृष्ट बलिङ...

विश्व पौडीमा चार खेलाडी

नेपालका चार पौडीबाजले संयुक्त अरब इमिरेट्स (युएई) मा हुने १५औं विश्व फिना पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा प्रतिस्पर्धा गर्ने भएका छन्।...

चीनले विश्व बैंकको तथ्यांकलाई प्रभावित गरेको खुलासा

एजेन्सी, ७ मंसिर । चीनले विश्व बैंकको तथ्यांकलाई प्रभावित गरेको खुलेको छ। इज अफ डुइङ बिजनेस ९ईओडीबी० प्रतिवेदनमा अनियमितता पाइएपछि तथ्यांक विश्व बैंकले आफ्नो इज अफ डुइङ बिजनेस (ईओडीबी) प्रतिवेदन सार्वजनिक गरेको थियो । जुन रिपोर्टमा चीनसहित विभिन्न देशबाट अनियमितता देखिएको थियो । साउदी अरब, संयुक्त अरब इमिरेट्स, र अजरबैजानले पनि तथ्यांकलाई प्रभावित गर्ने रिपोर्ट […]

अमेरिका अफगानिस्तानबाट फर्केपछि के छ अरब मुलुकहरूको प्रतिक्रिया ?

अमेरिका २० वर्षपछि अफगानिस्तानबाट फर्केपछि तालिबानले विश्व महाशक्तिमाथि आफ्नो जीत भएको भनी प्रचारप्रसार गरिरहेको छ ।  यस्तो स्थितिमा कतिपय विश्लेषकहरूले अमेरिकाका अरब साझेदारहरूमा डर उत्पन्न भएको बताएका छन् ।  अफगानिस्तानबाट फर्किने निर्णय अमेरिकाले एक दिनमा लिएको हैन । बाराक ओबामाकै पालादेखि यसको माग उठ्दै आएको थियो ।  अमेरिकाले संसारका अन्य भागमा हस्तक्षेप गर्ने रणनीति परिवर्तन गर्नुपर्ने माग उठिरहेको थियो । विशेषगरी पश्चिम एसियामा हस्तक्षेप गर्न छोडेर चीनविरुद्धको संघर्षका लागि तयार रहन अमेरिकामा...