अमेरिका अफगानिस्तानबाट फर्केपछि के छ अरब मुलुकहरूको प्रतिक्रिया ?

अमेरिका २० वर्षपछि अफगानिस्तानबाट फर्केपछि तालिबानले विश्व महाशक्तिमाथि आफ्नो जीत भएको भनी प्रचारप्रसार गरिरहेको छ ।  यस्तो स्थितिमा कतिपय विश्लेषकहरूले अमेरिकाका अरब साझेदारहरूमा डर उत्पन्न भएको बताएका छन् ।  अफगानिस्तानबाट फर्किने निर्णय अमेरिकाले एक दिनमा लिएको हैन । बाराक ओबामाकै पालादेखि यसको माग उठ्दै आएको थियो ।  अमेरिकाले संसारका अन्य भागमा हस्तक्षेप गर्ने रणनीति परिवर्तन गर्नुपर्ने माग उठिरहेको थियो । विशेषगरी पश्चिम एसियामा हस्तक्षेप गर्न छोडेर चीनविरुद्धको संघर्षका लागि तयार रहन अमेरिकामा...

सम्बन्धित सामग्री

अरब सागरमा जापानी ट्यांकरमाथि ड्रोन हमला

काठमाडौं : अरब सागरमा एक जापानी स्वामित्वको ट्यांकरमा ड्रोन आक्रमण भएको छ। रासायनिक वस्तुसहित तेल बोकेको ट्यांकरमा इरानले आक्रमण गरेको अमेरिकाले दाबी गरेको छ। यसअघि यमनको हुथी विद्रोहीले आक्रमण गरेको आशंका गरिएकोमा अमेरिकाले उक्त आक्रमणमा इरानको संलग्नता रहेको दाबी गरेको हो। हुथी समूहले अरब सागर र हिन्द महासागरमा कुनै पनि जहाजमाथि आक्रमण नगरेको प्रष्टीकरण दिएपछि अमेरिकाले इरानले आक्रमण गरेको बताएको हो। यसबारे इरानले भने कुनै प्रतिक्रिया दिएको छैन। रासायनिक वस्तु र लाखौँ ब्यारेल ते

कुशल भुर्तेल भन्छन्: कप्तान रोहितले मलाई बलिङमा विश्वास गर्दैनन्

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर ब्याटर कुशल भुर्तेलले बलिङमा कप्तान रोहित पौडेलले आफूलाई विश्वास नगर्ने खुलासा गरेका छन् । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) ‘ए’ विरुद्ध म्यान अफ द म्याच घोषित भएपछि प्रतिक्रिया दिने क्रममा कुशलले आफूलाई रोहितले बल...

चीन र अरब देशबीच भएको सम्झौताप्रति इरानको आपत्ति

२५ मंसिर, काठमाडौं । चीन र अरब देशका राष्ट्राध्यक्षहरुबीच भएको सम्झौताप्रति इरानले आपत्ती जनाएको छ । यसबारे आफ्नो औपचारिक प्रतिक्रिया दिन इरानको विदेश मन्त्रालयले चिनियाँ राजदूतलाई बोलाएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ यसै हप्ता गल्फ कोअपरेसन काउन्सिल र अरब देशका राष्ट्राध्यक्षहरुसँग भेटवार्ता गर्न साउदी अरबको राजधानी रियाद गएका थिए । त्यहाँ उनले यूएई, बहराइन, […]

साउदीसँग चिसियो अमेरिकाको सम्बन्ध, बाइडेनले सारे प्रस्तावित भ्रमण

अमेरिकाका राष्ट्रपति जो बाइडेनले चर्चामा रहेको साउदी अरब भ्रमण सम्बन्धमा निर्णय नभएको बताएका छन् । गत साता बाइडेनको साउदी अरब भ्रमणको सम्भावना समाचार बाहिरिएपछि डेमोक्रेटिक पार्टीका विधायक तथा विभिन्न मानव अधिकार समूहले विरोध गरेका थिए । आलोचनाका बीच बाइडेनले शनिबार आफूले साउदी अरबको भ्रमणको निर्णय नगरीसकेको प्रतिक्रिया दिएका छन् । अमेरिकी सरकारका स्रोतहरुले गत साता स्थानीय मिडियालाई बाइडेनले साउदी अरबको भ्रमणको योजना बनाइरहेको बताएका थिए । यसअघि बाइडेनले मानव अधिकार हननका का

आप्रवासी कामदारप्रति केही उदार नीति बनाउँदै साउदी अरब, व्यवहारमा भने उस्तै

साउदी सरकारले रोजगारीका लागि आएका विदेशी कामदारका हकका कानुन परिमार्जन गरिरहेको विषयमा अन्तर्राष्ट्रिय श्रमिकसम्बन्धी काम गर्दै आएका संघसंस्थाले पनि सकारात्मक प्रतिक्रिया दिएका छन्

तालिबान सत्तामा आएपछि पहिलो पटक बोल्यो साउदी अरब

साउदी अरबले अफगानिस्तामा तालिबानको अन्तरिम सरकारबारे पहिलोपटक प्रतिक्रिया दिएको छ ।साउदी अरबका विदेशमन्त्री प्रिन्स फैलि बिन फरहानले भने, ‘हामी आशा गर्छौं कि तालिबान र सबै पक्ष शान्ति र सुरक्षाका लागि काम गर्नेछन् ।’प्रिन्स फैसलले भने, ‘साउदी अरब आशा गर्छ कि अफगानिस्तानको कार्यवाहक सरकार सही दिशामा काम गर्नेछ र मानिसहरुलाई हिंसा, अतिवादको मुक्ति दिलाउनेछ ।’उनले साउदी अरब अब अफगानिस्तानमा शान्ति र स्थिरताको आशा गर्ने बताएका छन् । साउदी अरबको सरकारी समाचार एजेन्सी साउदी प्र

ओमान नजिक तेल ट्याङकरमा ड्रोनबाट आक्रमण गरिएको थियोः अमेरिकी जलसेना

बीबीसी। अमेरिकी जलसेनाले ओमान नजिक अरब सागरमा तेल ट्याङकर‘मर्सर स्ट्रीट’माथि ड्रोनबाट आक्रमण भएको बताएको छ। आक्रमण गत बिहीबार राती भएको थियो। ड्रोन आक्रमण परी दुई जनाको मृत्यु भएको थियो। अरब सागरमा वर्षौंपछि यसरी व्यापारिक जहाजमाथि आक्रमण भएको हो। हालसम्म घटनाको कसैले पनि जिम्मेवारी लिएको छैन। इजरायलले भने आक्रमण इरानले गरेको दाबी गरेको छ। इजरायलको आरोपप्रति इरानले कुनै प्रतिक्रिया जनाएको छैन।

इजरायलविरुद्धको अडानका विषयमा इस्लामिक देशहरूबीच आफैं बाझाबाझ

प्यालेस्टाइनमाथि इजरायलको आक्रमणका विरुद्ध इस्लामिक देशहरूको संगठन ओआईसीको बैठक आइतवार बोलाइएकोमा इजरायलका विषयमा सहमति बन्न सकेन ।  त्यस आकस्मिक बैठकमा इजरायलको आलोचना गरेर गाजामा आक्रमण तत्काल रोक्न माग गरिएको छ । तर इजरायलका विषयमा इस्लामिक देशहरूको प्रतिक्रिया फरक फरक रह्यो । उनीहरूबीचको मतभेद बैठकमा स्पष्ट देखियो ।  पोहोर साल संयुक्त अरब अमिरातले इजरायलसँगको सम्बन्ध सामान्य बनाएको थियो । त्यसपछि बहराइन, मोरक्को र सुडानले पनि यूएईको अनुसरण गरेका थिए । इजिप्ट र जोर्डनले पनि इजरायलसँग शान्ति सम्झौत...