सन्दीपलाई दुर्लभ विश्व कीर्तिमानको अवसर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई आइसिसी विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) भ्रमणमा विश्व कीर्तिमान कायम गर्ने अवसर छ । ओडिआईमा डेब्यू कप्तानी गर्न थालेका सन्दीपले युएई भ्रमणमा सुरुवाती दुई खेलमा गरि ९ विकेट लिन सके ओडिआई इतिहासमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने खेलाडी बन्नेछन् । सन् […]

सम्बन्धित सामग्री

करिअरको अन्तिम खेलमा ब्रोडको दुर्लभ कीर्तिमान

एजेन्सी – इंग्ल्यान्ड तथा विश्व क्रिकेटकै एक सर्वाधिक सफल तीव्र गतिका बलर स्टुअर्ट ब्रोडले आफ्नो टेस्ट करिअरको अन्तिम खेलमा दुर्लभ विश्व कीर्तिमान बनाउँदै अन्त्य गरेका छन् । द एसेज सिरिजको पाँचौं खेलमा उनले अष्ट्रेलियाविरुद्ध आफूले सामना गरेको अन्तिम बलमा छक्का र विकेट लिँदै उक्त कीर्तिमान बनाएका हुन् । बोर्डले एलेक्स केरीलाई विकेटकिपर जोनी बेयस्टोबाट क्याच […] The post करिअरको अन्तिम खेलमा ब्रोडको दुर्लभ कीर्तिमान first appeared on Hamro Khelkud.

इद्रुसको दुर्लभ विश्व कीर्तिमान, चीन २३ रनमा अल आउट

एजेन्सी – मलेसियाका तीव्र गतिका बलर स्याजरुल इजात इद्रसको विश्व कीर्तिमानी बलिङसँगै आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट बी को पहिलो खेलमा चीन मात्रै २३ रनमा अल आउट भएको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदान टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको चीन ११.२ ओभरमा २३ रनमा अल आउट भयो । चीनका कुनैपनि खेलाडीले […] The post इद्रुसको दुर्लभ विश्व कीर्तिमान, चीन २३ रनमा अल आउट first appeared on Hamro Khelkud.

तीन खेलमा १६ विकेट लिँदै हसरंगाको दुर्लभ विश्व कीर्तिमान

एजेन्सी – श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले जिम्बावेमा जारी विश्वकप छनोटमा तीन खेलमा १६ विकेटका साथ दुर्लभ विश्व कीर्तिमान बनाएका छन् । हसरंगा ओडिआई इतिहासमा लगातार तीन पटक पाँचमाथि विकेट लिने विश्वकै पहिलो स्पिनर बनेका छन् । ओडिआईमा लगातार तीन पटक पाँचमाथि विकेट लिने उनी विश्वकै दोस्रो बलर हुन् । उनीअघि पाकिस्तानका तीव्र गतिका बलर वाकर […] The post तीन खेलमा १६ विकेट लिँदै हसरंगाको दुर्लभ विश्व कीर्तिमान first appeared on Hamro Khelkud.

विश्व कीर्तिमानी मेहबुब: विश्वकप ट्रफी टुरदेखि स्पट फिक्सिङ आरोपमा पक्राउसम्म

नेपाली क्रिकेटमा मेहबुब आलम भन्नासाथ धेरैले एउटा दुर्लभ कीर्तिमान सम्झिन्छन्। आलमले विश्व क्रिकेटमा यस्तो कीर्तिमान कायम गरे जो जुनसुकै क्रिकेटरको भाग्यमा हुँदैन। उनले २००८ मा आइसिसी विश्व क्रिकेट लिग डिभिजन-५ मा मोजाम्बिकविरुद्ध नेपालका लागि सबै १० विकेट लिए। उनको यो विश्व कीर्तिमानले नै अहिले पनि विश्वभर उनलाई सम्झने समर्थकहरू छन्। जर्सीमा २५ मे २००८ मा […]

विश्व क्रिकेटमा बन्यो दुर्लभ नयाँ कीर्तिमान

एजेन्सी – विश्व टेस्ट क्रिकेटको १ सय ४५ वर्षको इतिहासमा पहिलो पटक सुरुवाती दुबै ब्याटर स्टम्पिङ आउट भएका छन् । न्युजिल्यान्डसँगको पहिलो टेस्ट खेलमा पाकिस्तानका सुरुवाती दुबै ब्याटर स्टम्पिङ आउट हुँदै दुर्लभ कीर्तिमान बनाएका छन् । स्पिनर अजाज पटेलको चौथो ओभरको तेस्रो बलमा ओपनर अब्दुल्लाह शफिक ७ रनमा विकेटकिपर टम ब्लन्डेलबाट स्टम्पिङ आउट भए । […]

लगातार दोस्रो शतक हान्दै फ्रान्सका १८ वर्षीय युवाको दुर्लभ कीर्तिमान

एजेन्सी – फ्रान्सका १८ वर्षीय गुस्ताव म्याकिओनले टि२० आई क्रिकेटमा लगातार दोस्रो शतक हान्दै दुर्लभ विश्व कीर्तिमान बनाएका छन् । फिनल्यान्डमा जारी आइसिसी विश्वकप सब रिजनल युरोप क्षेत्र छनोट बी मा गुस्तावले स्विट्जरल्यान्ड र नर्वेविरुद्ध टि२० आईमा शतक हान्दै लगातार दुई शतक हान्ने पहिलो खेलाडी बनेका हुन् । विश्वका स्टार खेलाडीले बनाउन नसकेको कीर्तिमान उनले […]

राशिदलाई पछि पार्दै सन्दीपको दुर्लभ कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेगस्पिनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा अफगानिस्तानका विश्व चर्चित राशिद खानलाई पछि पार्दै दुर्लभ कीर्तिमान कायम गरेका छन् । सन्दीपले ओडिआई क्रिकेटको बलिङ एभरेज (औसत) तर्फ कीर्तिमान बनाएका हुन् । सन्दीप विश्व ओडिआई क्रिकेट इतिहासमा सबैभन्दा कम औसतमा बलिङ गर्ने खेलाडी हुन् । ओडिआई क्रिकेट सन् […]

‘दुर्लभ रोगको मुद्दा सरकारको प्राथमिकतामा परेन’

विश्व दुर्लभ रोग दिवसको अवसरमा नोभा इन्टरनेशनल डायग्नोस्टिकले आयोजना गरेको पत्रकार सम्मेलनमा डा निलमले दुर्लभ रोगहरु नेपालमा भएपनि पहिचान हुन नसकेको बताइन्।