२५ पत्रकारलाई सेनाद्वारा डिसिओपी तालिम

पर्वत : नेपाली सेनाको मध्य कमाण्ड हेडक्वार्टरको आयोजनामा पत्रकारहरुको लागि ६ दिने तालिम सुरु भएको छ।मध्य कमाण्डले जिम्मेवारी लिँदै आएको ३१  जिल्लामध्ये २४ जिल्लाका २५ जना पत्रकारहरुको लागि रक्षा संवाददाता अभिमुखीकरण तालिम (डिसिओपी) तालिम सुरु भएको हो। मध्य कमाण्ड हेडक्वार्टर रहेको विजयपुर ब्यारेक पोखरामा भइरहेको तालिममा गृह मन्त्रालयका उपसचिवसहित नेपाली सेनाका अधिकृतहरुले प्रशिक्षण दिइरहेका छन्। जेठ २२, २३ र २४ गते तीन ब्यारेकमा हुने आन्तरिक प्रशिक्षणपछि २५, २६ र २७ गते  

सम्बन्धित सामग्री

असी डिजिटल पत्रकारलाई तालिम

काठमाडौं । नेपाल प्रेस इन्ष्टिच्यूटले डिजिटल पत्रकारिता तालिम शुरु गरेको छ। प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्यूटले डिजिटल पत्रकारिता गर्दै आएका र यस विधामा पत्रकारिता गर्ने रुचि भएका असी सञ्चारकर्मीलाई आज (सोमबार)देखि एक साता लामो पत्रकारिता तालिम शुरु गरिएको  हो । एक सय ५० भन्दा बढी निवेदन प्राप्त भएको यस तालिममा अनलाइन न्यूज पोर्टल […]

अपांगता भएका पत्रकारलाई तालिम

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) र नेवाः ताम्सालिङ प्रदेश (बागमती प्रदेश) को संयुक्त आयोजनामा भएको अपांगता सबालमा तीनदिने पत्रकारिता तालिम सकिएको छ।...

नेपाली पत्रकारलाई तालिम दिँदै फेसबुक

फेसबुकको मातृ कम्पनी मेटाले नेपाली पत्रकारहरुलाई तालिम दिने भएको छ । निर्वाचन आयोगको अनुरोधका आधारमा मेटाले बिहीबार अनलाइन जुम माध्यमबाट नेपाली पत्रकारहरुलाई तालिम दिन लागेको हो । मंसिर ४ गतेको निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले फेसबुकलाई नेपाली पत्रकारहरुलाई तालिम दिनको लागि अनुरोध गरेको थियो । आयोगको सो आग्रहलाई स्वीकार्दै मेटाले बिहीबार जुम मार्फत तालिम दिने तय भएको आयोगले जनाएको छ । इच्छुक संचारकर्मी जुम मार्फत सहभागी हुन सक्नेछन् । तालिम बिहान १० बजेदेखि सुरु हुनेछ ।

रिपोर्टर्स क्लब अमेरिकाले पत्रकारलाई तालिम दिने

अमेरिका, २३ भदौ । रिपोर्टर्स क्लब अमेरिकाले पत्रकारिता तालिमको सुरुवात गर्ने भएको छ । पहिलो प्रवास शाखाका रुपमा अमेरिकामा स्थापित रिपोर्टर्स क्लब अमेरिकाले नयाँ तथा पत्रकारिता क्षेत्रमा नै आवद्ध रहेकाहरुलाई स्तर मापनका आधारमा पत्रकारिता प्रशिक्षण दिने भएको हो । स्थापनाको छोटो समयमा नै नेपाली समुदाय लक्षित साक्षात्कार कार्यक्रमहरु गर्दै आएको रिपोर्टर्स क्लब अमेरिकाले नेपाली पत्रकारिता […]

जलवायु परिवर्तन, बहुप्रकोप, जलाधार व्यवस्थापनबारे पत्रकारलाई तालिम

खोटाङ – खोटाङ र ओखलढुंगाका पत्रकारलाई जलवायु परिवर्तन, बहुप्रकोप, जलाधार व्यवस्थापन विषयक दुई दिने तालिम दिइएको छ । जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना (डिसिआरएल)ले दुई जिल्लाका पत्रकारलाई सहभागी गराएर जलवायु परिवर्तन, बहुप्रकोप, जलाधार व्यवस्थापन विषयक तालिम आयोजना गरेको हो । हलेसी तुवाचुङ नगरपालिकास्थित होलेसुङ रिसोर्टमा सोमबार र मंगलबार आयोजित तालिममा खोटाङका १९ र ओखलढुंगाका […]

२५ पत्रकारलाई सेनाको प्रशिक्षण

पर्वत : सैनिक जनसम्पर्क निर्देशनालयले मध्य कमाण्ड हेडक्वार्टर जिल्ला अन्तर्गतका पत्रकारलाई एक हप्ताको प्रशिक्षण दिएको छ।मध्य कमाण्डअन्तर्गतका ३१ जिल्लाका २५ पत्रकारलाई रक्षा संवाददाता अभिमुखीकरण तालिम (डीसीओपी) तालिम दिएको हो। मध्य कमाण्ड हेडक्वार्टर रहेको विजयपुर ब्यारेक पोखरामा सुरु भएको प्रशिक्षण बुटवलस्थित २२ नम्बर अड्डा योगीकुटी मा पुगेर सम्पन्न भयो।जेठ २२, २३ र २४ गते तीन दिनसम्म विजयपुर ब्यारेक पोखरामा भएको आन्तरिक प्रशिक्षणपछि २५, २६ र २७ गते  स्थलगत भ्रमण सहितको तालिम सञ्

खेलकुद पत्रकारलाई फेन्सिङ खेलको रिपोर्टिङ तालिम

२० जेठ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मन्त्रको एनएसजेएफ एकेडेमी र नेपाल फेन्सिङ संघको संयुक्त आयोजनामा खेल पत्रकारका लागि एकदिने खेलको फेन्सिङको नियमबारे एकदिने अभिमूखीकरण तालिम सम्पन्न भएको छ । एनएसजेएफ एकेडेमीले गत वर्षदेखि सन्चाल गरेको ‘नो योर गेम’ कार्यक्रमअन्तर्गत शुक्रबार फेन्सिङ खेलबारे पत्रकारहरुले जानकारी पाएका हुन् । सातदोवाटोस्थित नेपाल ओलम्पिक कमिटीको हलमाआयोजित तालिममा संंघका […]

पत्रकारलाई तालिम दिन प्रतिष्ठान खोल्ने कार्यक्रम

काठमाडौँ : दक्ष तथा पत्रकार उत्पादनका लागि सरकारले तालिम प्रतिष्ठान खोल्ने कार्यक्रम ल्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसदमा प्रस्तुत गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा पत्रकारलाई तालिम दिन प्रतिष्ठान खोल्ने कार्यक्रम ल्याउने लागिएको हो । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा प्रशिक्षण प्रतिष्ठान खोल्ने नीति तथा कार्यक्रममा उल्लेख छ । पत्रकारिता क्षेत्रमा नयाँ […]

सोलुखुम्बुका पत्रकारलाई आत्मरक्षा तालिम दिँदै प्रहरी

सोलुखुम्बु – सोलुखुम्बुमा कार्यरत क्रियाशील पत्रकारहरूलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले आत्मरक्षा तालिम दिन थालेको छ । पत्रकारहरूले समाचार सङ्कलनका क्रममा सामना गर्नुपर्ने असुरक्षालाई मध्यनजर गर्दै आज (सोमवार) देखि प्रहरीले तालिम दिन सुरु गरेको हो ।  आज प्रहरी नायब उपरीक्षक (डीएसपी) कवित कट्वालसहितको टोली सञ्चार गृहमै पुगेर पत्रकारहरूलाई तालिम दिएकाे हाे । सदरमुकाममा सञ्चालित सोलु एफएमबाट सुरु भएको तालिम अन्य सञ्चार गृहहरूमा पनि सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।  समा...

सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग

चितवन। उद्योग संघले चितवनको इच्छाकामना गाउँपालिका र माडी नगरपालिकाका सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन्। संघले सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम शिक्षालय र इलाका प्रहरी कार्यालय मुग्लिनलाई समान २५०० थान मास्क,९० वटा स्यानिटाइजर,तीन सेट पिपिइ,५० सेट फेस शिल्ड,५० कार्टुन पानी, तथा पत्रकारलाई ७५० पिस मास्क, स्यानिटाइजर र फेस शिल्ड १५ थान सहयोग गरिएको हो।