खोटाङ – खोटाङ र ओखलढुंगाका पत्रकारलाई जलवायु परिवर्तन, बहुप्रकोप, जलाधार व्यवस्थापन विषयक दुई दिने तालिम दिइएको छ । जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना (डिसिआरएल)ले दुई जिल्लाका पत्रकारलाई सहभागी गराएर जलवायु परिवर्तन, बहुप्रकोप, जलाधार व्यवस्थापन विषयक तालिम आयोजना गरेको हो । हलेसी तुवाचुङ नगरपालिकास्थित होलेसुङ रिसोर्टमा सोमबार र मंगलबार आयोजित तालिममा खोटाङका १९ र ओखलढुंगाका […]