खेलकुद पत्रकारलाई फेन्सिङ खेलको रिपोर्टिङ तालिम

२० जेठ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मन्त्रको एनएसजेएफ एकेडेमी र नेपाल फेन्सिङ संघको संयुक्त आयोजनामा खेल पत्रकारका लागि एकदिने खेलको फेन्सिङको नियमबारे एकदिने अभिमूखीकरण तालिम सम्पन्न भएको छ । एनएसजेएफ एकेडेमीले गत वर्षदेखि सन्चाल गरेको ‘नो योर गेम’ कार्यक्रमअन्तर्गत शुक्रबार फेन्सिङ खेलबारे पत्रकारहरुले जानकारी पाएका हुन् । सातदोवाटोस्थित नेपाल ओलम्पिक कमिटीको हलमाआयोजित तालिममा संंघका […]

सम्बन्धित सामग्री

नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङमा एपिएफलाई स्वर्ण पदक

विभागीय सशस्त्र प्रहरी बलको एपिएफ क्लबले फेन्सिङ खेलको महिला ‘टिम फोयल’ विधामा स्वर्ण पदक जितेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रङ्गशालास्थित व्याडमिन्टन कोर्टमा आज सम्पन्न फाइनलमा ‘फेन्सिङको महिला टिम इभेन्ट’मा बागमती प्रदेशलाई ४५–३६ अङ्कले पछि पार्दै एपिएफ च्याम्पियन बन्न सफल भयो । फेन्सिङ खेलमा एपिएफको यो दोस्रो स्वर्ण पदक हो । उपविजेता बनेको […]

नवौं राष्ट्रिय खेलकुद : फेन्सिङ दोस्रो दिन राजेन्द्र, रमा र ओमकारलाई स्वर्ण

२५ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङ प्रतियोगिताको थप ३ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमध्ये एकल सेबरतर्फ एपिएफका राजेन्द्र गजुरेल, महिलातर्फ (फोयल)मा आर्मीकी रमा सिंह र पुरुष (इपी)मा बागमती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक जितेका छन् । एपिएफका गजुरेलले एपिएफका लागि पहिलो स्वर्ण जिते । सेबरमा नेपाल आर्मीका उपेन्द्रबहादुर शाहीले […]

नवौँ राष्ट्रिय खेलकुद: फेन्सिङमा पहिलो स्वर्ण बागमती प्रदेशलाई

पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको फेन्सिङ प्रतियोगितामा बागमती प्रदेशले पहिलो स्वर्ण जितेको छ । बागमती प्रदेशकी शिक्षा नापितले महिला व्यक्तिगत सावर विधामा स्वर्ण जितेकी हुन् ।

नवौँ राष्ट्रिय खेलकुद : बागमतीलाई  फेन्सिङमा पहिलो स्वर्ण

बागमती प्रदेशले  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङ खेलमा पहिलो स्वर्ण पदक हात पारेको छ । पोखरा रङ्गशालामा आजदेखि सुरु भएको फेन्सिङ खेलको सेबर विधानमा बागमती प्रदेशका शिक्षा नापितले स्वर्ण पदक जित्न सफल भएकी हुन् । सशस्त्र प्रहरी बलका उर्मिला लामालाई पराजित गर्दै नापितले बागमतीलाई पोखरामा पहिलो पदक दिलाउन सफल भइन् । यसैगरी नेपाल आर्मीका रविना थापा र आर्मीकै मनिषा क्रमश : द्वितीय र तृतीय हुँदै रजत र कास्य पदक जित्न सफल भए ।प्रतियोगितामा फेन्सिङतर्फ ‘इपी’, &lsq

नवौं राष्ट्रिय खेलकुदः फेन्सिङ शुरु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत फेन्सिङ खेल शुरु भएको छ प्रतियोगिताको अर्थमन्त्री जर्नादन शर्माले उद्घाटन गरे। प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागीता जनाएका छन्।...

नवौंका लागि बागमती प्रदेशबाट फेन्सिङ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका २४ फेन्सिङ खेलाडी छनोट भएको छ । काठमाण्डौ फेन्सिङ एकेडेमीमा भएको छनोट प्रतियोगिताबाट पुरुषतर्फ १२ र महिलातर्फ १२ गरि कुल २४ खेलाडी छनोट गरिएको संघका महासचिव सुजनलाल श्रेष्ठले जानकारी गराए । पुरुष फोयल ईभेन्टमा संजीव लामा, नारायण गौतम, पुरुषोत्तम […]

नेपालले विश्व फेन्सिङ च्याम्पियनसिपमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले विश्व फेन्सिङ च्याम्पियनसिपमा भाग लिने भएको छ । इजिप्टको काएरोमा सुरु भएको च्याम्पियनसिपमा भाग लिन ८ खेलाडीसहित ११ सदस्यीय टोली बुधबार त्यसतर्फ प्रस्थान गर्ने नेपाल फेन्सिङ संघले जनाएको छ । संघका अनुसारशनिबार सुरु भएको च्याम्पियनसिप साउन ३ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ५ पुरुष र ३ महिला खेलाडीले नेपालको […]

पायसले एसियन फेन्सिङ च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – पायस योन्जनले दक्षिण कोरियाको सिओलमा आयोजना हुने एसियन फेन्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ । १० देखि १५ जुनसम्म आयोजना हुने फेन्सिङ च्याम्पियनसिपमा पायसले साब्रे विधामा प्रतिस्पर्धा गर्नेछन् । यस खेलको नतिजाले ओलम्पिक वरीयतामा समेत मद्दत गर्नेछ । पायस ओलम्पिक स्कलरसिप होल्डरसमेत हुन् । उनी आज (सोमबार) नै त्यसतर्फ प्रस्थान गर्दैछ […]

फेन्सिङ खेलबारे पत्रकारलाई प्रशिक्षण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को एकेडेमी र नेपाल फेन्सिङ संघको संयुक्त आयोजनामा एकदिने फेन्सिङ खेलबारेको प्रशिक्षण सम्पन्न भएको छ । एनएसजेफ एकेडेमीले ‘नो योर गेम’ अन्तर्गत यसपटक शुक्रबार फेन्सिङ खेलसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को भवनमा आयोजित प्रशिक्षणमा कुल ३० खेलपत्रकार सहभागी भएका थिए […]

फेन्सिङ टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – दुवईमा आयोजना हुन लागेको जुनियर एण्ड क्याडेड वल्ड च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली फेन्सिङ टोलीलाई बिदाई गरिएको छ । एक खेलाडी र दुई अफिसियलसहित तीन सदस्यीय टोलीलाई बुधबार नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले बिदाई गरे । जुनियर एण्ड क्याडेड वल्ड च्याम्पियनसिप २ देखि १० अप्रिलसम्म दुवईमा हुनेछ । खेलाडीमा […]