प्रदेश १ को भागवण्डा : मुख्यमन्त्री एमाले र सभामुख माओवादीलाई

२४ पुस, विराटनगर ।  प्रदेश १ को मुख्यमन्त्री पद नेकपा एमालेले लिने भएको छ । शीर्ष नेताहरुबीच शनिबार साँझ भएको छलफलमा एमालेले मुख्मन्त्री र नेकपा माओवादी केन्द्रले सभामुख लिने सहमति जुटेको हो । बाँकी प्रदेशको भागवण्डा भने टुंगो लाग्न बाँकी छ । आइतबार साँझ ५ बजे बस्ने सत्ता साझेदार दलहरुको बैठकले भागवण्डा टुंग्याउने नेताहरु बताउँछन् […]

सम्बन्धित सामग्री

प्रदेश १ को नामकरणबाट ‘ब्याक’ हुँदै मुख्यमन्त्री

प्रदेश १ को नामकरणको विषयमा सहमति जुटाउन बसेको सर्वदलीय बैठक यसअघिको बैठक भन्दा ‘फितलो’ भएको सहभागीले बताएका छन् । सरकारका तर्फबाट यसअघि मुख्यमन्त्री राजेन्द्रकुमार राईले सर्वदलीय बैठक बोलाएकामा शुक्रबार भने सभामुख प्रदीप कुमार भण्डारीले बोलाएका हुन् । मुख्यमन्त्रीले बोलाएको बैठकमा नेताहरुबीच चर्काचर्की भएको थियो । तर, सभामुखले बोलाएको बैठकमा फितलो संवाद भएको सहभागी एक नेताले बताए । ‘यो बैठक अस्तिको जति प्रभावकारी पनि भएन, नेताहरुबाट नामबारे ठोस कुरा आएन,’ ती नेताले

प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

मोरङ– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत पाएका छन्। प्रदेश सभामा बुधबार विश्वासको मत लिने क्रममा मुख्यमन्त्री राईले ५० मत प्राप्त गरे। विपक्षमा २९ मत परेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए। सभामुख भण्डारीले सदनमा सभामुखबाहेक कुल ७९ जना प्रदेश सभासदस्यले सहभागिता जनाएको बताए। प्रदेश सरकारमा प्रतिपक्षी भूमिकामा रहेको एमालेको ४१ मत रहेको थियो। […]

५० भाेटसहित प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत पाएका छन् । प्रदेश सभाको बैठकमा आज भएको मतदानमा ५० मतसहित मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन् । ९२ सदस्यीय प्रदेश सभामा बुधबार भएको मत विभाजनमा विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत र विपक्षमा २९ मत परेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । मुख्यमन्त्री राईलाई […]

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत पाएका छन् । प्रदेश सभाको बैठकमा भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन् । ९२ सदस्यीय प्रदेश सभामा बुधबार भएको मत विभाजनमा विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत र विपक्षमा २९ मत परेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न ४६ मत भए पुग्थ्यो । एमालेका सांसद बाहेक अन्य दलका सांसदले राईको पक्षमा मतदान गरेका थिए । प्रदेशमा प्रमुख प्रतिपक्ष एमालेका सभामुखसहित ४१ सांसद भएपन

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिँदै

काठमाडाैं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । आफूलाई प्रदेशसभाको विश्वास छ भनी उनले राखेको प्रस्तावको पक्षमा ‍‍‍‍५० र विपक्षमा २९ मत परेको छ । राईले पाएको मत प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत भएकाले उनले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरेका हुन् ।

सभामुख एमालेको निर्देशनमा चल्नुभयो : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सभामुख प्रदीपकुमार भण्डारीले नेकपा एमालेको निर्देशनमा प्रदेशसभा बैठक स्थगित गरेको आरोप लगाएका छन् ।

प्रदेश-१ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

काठमाण्डाै - प्रदेश-१ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिँदै हुनुहुन्छ । अस्ति शुक्रवार प्रदेश सभा बैठकमा उहाँले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्नु भएको थियो । यो प्रस्तावमाथि आज दिउँसो बस्ने बैठकमा छलफल गरी मतदान हुन लागेको हो । प्रस्तावमाथि छलफल र मत विभाजनका लागि सभामुख प्रदीपकुमार भण्डारीले अहिले दिउँसो साढे १२ बजे हिउँदे अधिवेशनको बैठक बोलाउनु भएको छ । गएको भदौ महिनामा मुख्यमन्त्री नियुक्त भएका आचार्यको पद एमाले विभाजनसँगै धरापमा परेको छ । प्रदेश सभामा आवश्यक बहुमत प्राप्त गर्न ४७ जना सांसद आवश्यक ...

प्रदेश १: मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

विराटनगर, कार्तिक ७ । प्रदेश १ सरकारका मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गरेका छन् । उक्त प्रस्तावमाथि आज मतदान हुने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । आचार्य मुख्यमन्त्री बनेदेखि नै अल्पमतमा छन् । एमाले विभाजन भएपछि उनले बहुमत जुटाउन नसक्ने अड्कल गरिँदै आएको छ । गत असोज २५ गते संवैधानिक प्रावधान […]

प्रदेश १ मा सभामुख सत्तापक्षको सारथी बनेको आरोप

२४ असोज, विराटनगर । प्रदेश १ का विपक्षी दलका नेताहरुले सभामुख प्रदीपकुमार भण्डारी सत्तारुढ दल नेकपा एमाले र मुख्यमन्त्री भीम आचार्यको सारथी बनेको आरोप लगाएका छन् । आइतबार प्रदेशसभा बैठकमा समय लिएर बोल्दै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले सभामुख सत्तापक्षको पक्षपोषणमा लागेको भन्दै […]