५० भाेटसहित प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत पाएका छन् । प्रदेश सभाको बैठकमा आज भएको मतदानमा ५० मतसहित मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन् । ९२ सदस्यीय प्रदेश सभामा बुधबार भएको मत विभाजनमा विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत र विपक्षमा २९ मत परेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । मुख्यमन्त्री राईलाई […]

सम्बन्धित सामग्री

प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासकाे मत लिँदै, सांसदलाई ह्वीप जारी

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई आज विश्वासको मत लिँदैछन् । मध्याह्न साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिनेछन् । गठबन्धनबाट मुख्यमन्त्री बनेका राईले विश्वासको मत दिन सांसलाई ‘ह्वीप’ नै लगाएका छन् । विराटनगरको बिग होटलमा सोमबार सांसदलाई  भेला गरेर ह्वीप जारी गरेका थिए । सोमबार नै प्रदेशको सत्तासाझेदार कांग्रेसले विश्वासको मत […]

प्रदेश १ : राजनीतिक नियुक्ति पाएका ७५ जनाको पद गुम्दै

प्रदेश १ को पूर्ववर्ती सरकारले गरेको राजनीतिक नियुक्तिलाई मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको सरकारले खारेज गर्ने भएको छ । प्रदेशको खेलकुद बोर्डदेखि जिल्लासम्म नियुक्त पदाधिकारी र सदस्य, प्रदेश पर्यटन बोर्ड, सञ्चार प्रतिष्ठादेखि श्रम सल्लाहकार समितिसम्म नियुक्ति पाएका ७५ जनाले पद गुमाउने भएका हुन् ।भीम आचार्य नेतृत्वको पूर्ववर्ती सरकारलाई ‘अवैधानिक’ संज्ञा दिँदै सत्तारुढ गठबन्धनले सो सरकारले गरेका राजनीतिक नियुक्तिलाई खारेज गर्नुपर्ने निष्कर्ष निकालेको हो । संसदबाट विश्वासको मत नलिइ