सर्लाही : सर्लाहीमा नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिने र उनका प्रस्तावक तथा समर्थकलाई पार्टीले निष्काशन गरेको छ।पार्टीको मधेश प्रदेश कमिटीका इन्चार्ज गणेश साहले सर्लाहीका ११ जना नेतालाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेका हुन्। कारबाहीमा पर्नेमा ५ जना बागी उम्मेदवार र बाँकी ६ जना उनीहरूका प्रस्तावक तथा समर्थक हुन्।५ दलीय गठबन्धनविरुद्ध सर्लाही क्षेत्र नं. १ (ख) बाट राजनकुमार श्रेष्ठ र क्षेत्र नं. ३ (क) बाट जवाहरलाल कुशवाहलाई पार्टीले कारबाही गरेको छ। श्रेष्ठले बागी दिएको क