बागी उम्मेदवार, प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित : कांग्रेस (विज्ञप्तिसहित)

काठमाडौँ–  नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध बागी दिएका तथा उनीहरूका प्रस्ताव तथा समर्थकहरू पार्टीबाट स्वतः निष्कासन भएको जनाएको छ। कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै बागी र प्रस्तावक तथा समर्थकहरूको पार्टी सदस्यता पार्टीको विधानबमोजिम समाप्त भई स्वतः निष्कासन भएको जनाएको हो । त्यस्ता विद्रोही उम्मेदवार, उनीहरूका प्रस्तावक र समर्थकहरूको नामावली […]