छोरी बुहारीलाई पढाउन छात्रवृत्ति

कर्णाली प्रदेशमा छोरी बुहारीलाई कोटाभन्दा बढी छात्रवृत्ति दिएको छ । आर्थिक अभावले पढाइ बिचमै छोड्ने छोरी बुहारीका लागि ‘छोरी बुहारी छात्रवृत्ति’ कोटा बढाउन सुरु गरेको हो ।

सम्बन्धित सामग्री

कार्यविधिका कारण छात्रवृत्ति रकम फिर्ता

सिमकोट – कर्णाली प्रदेश सरकारले बर्सेनि उपलब्ध गराउँदै आएको महिलातर्फको लक्षित वर्गको छात्रवृत्ति रकम फिर्ता जाने गरेको पाइएको छ। छात्रवृत्ति वितरणसम्बन्धी कार्यविधिको कारण सो छात्रवृत्तिको रकम साविक कर्णालीका पाँचै जिल्लाबाट फिर्ता जाने गरेको हो। सामाजिक विकास कार्यालय हुम्लाका प्रमुख हर्कबहादुर बस्नेतले छोरी बुहारीमा बीस वटा मात्र आवेदन परेको कारण सबैले पाए पनि दलितमा पाँच जना […]

रुकुमपश्चिममा ५४ जनालाई छोरी–बुहारी छात्रवृत्ति

रुकुम – रुकुमपश्चिममा कर्णाली प्रदेशको छोरी–बुहारी छात्रवृत्ति कार्यक्रमअन्तर्गत ५४ जनाले छात्रवृत्ति पाएका छन् । आर्थिक वर्ष २०७५/७६ मा कर्णाली प्रदेश सरकारले छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रम सुरु भएको पहिलो आर्थिक वर्ष प्रदेशबाट दुई जनालाई छात्रवृत्ति प्रदान गरेको सामाजिक विकास मन्त्रालयले आव २०७७/७८ देखि जिल्लामा रहेको समाजिक विकास कार्यालयबाट छात्रवृत्ति दिन थालेको हो […]

कर्णाली प्रदेश सरकारले ल्याएको ‘छोरी–बुहारी छात्रवृत्ति’ पहुँच बाहिर

कर्णाली प्रदेश सरकारले छोरी–बुहारीलाई शिक्षामा पहुँच पु¥याउने उद्देश्यका साथ आर्थिक वर्ष ०७५/७६ बाट ‘छोरी बुहारी छात्रवृत्ति’ कार्यक्रम सुरु ग¥यो । तर प्राविधिक शिक्षाका लागि ल्याइएको सो छात्रवृत्ति कार्यक्रम प्रदेशका आमनागरिकको...

छोरी पढाऔँ,गरिमा बढाऔँ

मानवअधिकार तथा शान्ति समाजले ७ कक्षामा अध्ययनरत दलित समुदायका विपन्न परिवारका ३४ बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । ‘छोरी पढाऔँ : गरिमा बढाऔँ’ भन्ने आह्वानसहित समाजले ३४ बालिका प्रत्येकलाई रु १२ हजारका दरले रु चार लाख आठ हजारको छात्रवृत्ति प्रदान गरिएको सभापति रामकृष्ण बरालले जानकारी दिनुभयो । मोरङ जिल्लाको कटहरी गाउँपालिका, थलाहास्थित श्री जनता माविका […]

प्रभावकारी बन्दै छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम

प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ को आफ्नो नीति कार्यक्रममार्फत घोषणा गरेको छोरी–बुहारी छात्रवृत्ति कार्यक्रमले नै उनलाई उच्च शिक्षा हासिल गर्ने अवसर जुरेको थियो।...

प्रभावकारी बन्दै छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम

सुर्खेतको कनका सुन्दरी गाउँपालिका–४ की लक्ष्मी बुढाले भौतिक निर्माणतर्फको तीन वर्षीय डिप्लोमा सिभिल इन्जिनीयरिङ पढाइ पूरा गर्नुभयो । उहाँको घरको कमाइले मात्रै पढाइ पूरा गर्न सक्ने अवस्था थिएन । प्रदेश सरकारले आर्थिक वर्ष २०७५्७६ को आफ्नो नीति कार्यक्रममार्फत घोषणा गरेको छोरी–बुहारी छात्रवृत्ति कार्यक्रमले नै उहाँलाई उच्च शिक्षा हासिल गर्ने अवसर जुरेको थियो । छात्रवृत्तिको लागि …

छोरी शिक्षाअन्तर्गत छात्रवृत्ति प्रदान

तानसेन नगरपालिकाले शिक्षामा महिलाको पहुँच वृद्धि गर्ने उद्देश्यले छोरी शिक्षा कार्यक्रमअन्तर्गत छात्रवृत्ति उपलब्ध गराउन थालेको छ।...

छोरी–बुहारी छात्रवृत्ति कार्यक्रममा ११ सय बढी लाभान्वित

कर्णाली प्रदेशमा सञ्चालन भएको छोरी–बुहारी छात्रवृत्ति कार्यक्रमबाट हालसम्म एक हजार एक सयभन्दा बढीले छात्रवृत्ति पाएका छन् ।प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ देखि सुरु गरेको उक्त कार्यक्रमबाट १० जिल्लाका एक हजार १५२ जना लाभान्वित भएका हुन् । साामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालय तथा यस मातहतका सामाजिक विकास कार्यालयमार्फत यो कार्यक्रम कार्यान्वयन हुँदै आएको छ । […]