प्राविधिक शिक्षामा पहुँच पुर्‍याउन वाग्मती प्रदेशमा ‘छोरी-बुहारी छात्रवृत्ति कार्यक्रम’लाई निरन्तरता

हेटौँडा : प्राविधिक शिक्षामा महिलाहरूको पहुँच बढाउन वाग्मती प्रदेश सरकारले छोरी-बुहारीहरुलाई छात्रवृत्ति उपलब्ध गराएर पढाउन थालेको छ। यो प्रभावकारी पनि देखिएको छ। प्रभावकारी भएका कारणले प्रदेश सरकारले यसलाई निरन्तरता पनि दिएको छ। छोरी-बुहारी छात्रवृत्ति अन्तर्गत गत आव २०७७/०७८ मा १८६ जनाले अध्ययन गरेको शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी शारदाकुमारी मैनालीले…

सम्बन्धित सामग्री