१० पुस, काठमाडौं । ‘हाम्रो हातबाट सबैथोक जान्छ कि भन्ने डर छ, के हुन्छ यो देशको अवस्था मलाई चिन्ता छ’ आइतबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निस्केर हिंडेपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले यस्तो टिप्पणी गरेका थिए । त्यो बेला कांग्रेसका अरु नेताहरु प्रचण्ड फेरि बालुवाटार नै फर्कने टिप्पणी गर्दै थिए । तर […]
तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार रामचन्द्र पौैडेलले अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणामअनुसार पौडेले ६ सय ३३ मत प्राप्त गरेका छन् ।
तीन सय ८० मतसहित एमालेका एक...
४ मंसिर, तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मतदान गरेका छन् । उनले तनहुँको व्यास २ स्थित सत्यवती मावि मतदानस्थलको मतदान केन्द्र खबाट पहिलो मत खसालेका हुन् । रामचन्द्र पौडेले तनहुँ प्रतिनिधि सभा १ को उम्मेदवार पनि हुन् । उनीसहित यो क्षेत्रबाट प्रतिनिधि सभामा १६ जना उम्मेदवार प्रतिस्पर्धामा छ ।
काठमाडौं (हाम्रो खेलकुद) – रामचन्द्र काफ्ले र गोपाल मोक्तान पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा साइक्लिङ प्रतियोगितामा शनिबार पहिलो भएका छन् । रामचन्द्र शारीरिक अपाङ्गको एम्पुटी तथा गोपाल कुष्ट रोग प्रभाविततर्फ पहिलो भएका हुन् । राष्ट्रिय पारा साइक्लिङ संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिताको शारीरिक अपाङ्गको एम्पुटीतर्फ सुजन भण्डारी दोश्रो तथा कृष्ण गुरुङ तेश्रो भए […]
काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पनि मतदान गरेका छन्।तनहुँ व्यास नगरपालिका-२ सत्यवती माध्यमिक विद्यालय केन्द्र ‘ख’बााट उनले मतदान गरेका हुन्।
काठमाडौं । कांग्रेस सभापतिका आकांक्षी डा. शशांक कोइरालाले आफूले रामचन्द्र पौडेलका दाबी छोड्न तयार रहेको बताएका छन् । उनले एक पटकका लागि रामचन्द्र पौडेलका लागि आफू दाबी छोड्न तयार रहेको बताएका छन् । प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै उनले रामचन्द्र पौडेलले आफूलाई आग्रह गरेपछि छोड्न तयार भएको बताएका छन् । रामचन्द्र पौडेलले […]
The post शशांकले भने- रामचन्द्र पौडेलका लागि दाबी छोड्न तयार छु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.