रामचन्द्र पौडेलसहित ६ नेताहरूबीच छलफल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित छ जना नेताहरूबीच छलफल भएको छ।

सम्बन्धित सामग्री

'आगामी राष्ट्रपति रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक'

काठमाडौं :  अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्मालेआगामी राष्ट्रपति रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक हुने पनि दाबी गरेका छन्।बिहीबार शपथग्रहणपछि संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्। उनले आगामी सरकारको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने पनि बताए।उनले प्रधानमन्त्री अध्यक्ष प्रचण्डलाई बनाउने विषयमा भने गठबन्धनमा छलफल हुन बाँकी रहेको बताए। उनले राष्ट्रपति राजनीतिक व्यक्ति हुने उल्लेख गर्दै

रामचन्द्र पौडेल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौँ। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । नवनियुक्त राजदूत श्रीवास्तवले बोहोराटारस्थित निवासमै पुगेर पौडेलसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारे छलफल भएको पौडेलको सचिवालयले जनाएको छ । सो क्रममा वरिष्ठ नेता पौडेलले राजदूत श्रीवास्तवलाई सफल […]

साझा उम्मेदवार छान्न चाक्सीबारीमा पौडेल पक्षीय नेताको छलफल

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट साझा सभापति लगायतका पदमा उम्मेदवार चयन गर्न काँग्रेस नेता प्रकाशमान सिंहको निवासमा चाक्सीबारीमा उनी पक्षीय नेताहरुको छलफल सुरु भएको छ । छलफल केहीबेर अघि मात्र सुरु भएको नेता सिंहको सचिवालयले जनाएको छ । छलफलमा संस्थापन पक्षइतका सभापतीका उम्मेद्वारका आकांक्षी रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा.शेखर कोइराला र डा.शशांक कोइरालासहित पौडेल पक्षीय केन्द्रीय सदस्यहरु सहभागी छन् । बुधबार बिहान पनि सो समुहका नेताहरु साझा उम्मेदवार तय गर्न छलफलमा जुटेपनि

पौडेल र सिटौलाले आफूनिकट नेताहरूसँग छलफल गर्दै

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफूनिकट नेताहरूसँग छलफल गर्ने भएका छन्।

सहमतिमै एक जना सभापतिको उम्मेदवार बनाउन पौडेल पक्षले सुरू गर्‍यो छलफल

भदौमा हुने नेपाली कांग्रेसको महाधिवेशनका लागि सभापतिको उम्मेदवार कसलाई बनाउने भन्ने सहमति जुटाउन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छलफल सुरू गरेको छ।

बोहोराटारमा पौडेल र निधि छलफल : सहयोग मागुन्जेल नरम, समायोजनका विषय गरम

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र निधिबीच छलफल भएको छ। पौडेल निवास बोहोराटारमा भएको छलफलमा दुई नेताले एकअर्कासँग सहयोग मागेका हुन्।  १४ औं महाधिवेशनमा दुवै नेता सभापतिका...

सुजाताको निवासमा रामचन्द्र पौडेल र कृष्ण सिटौलासहितको 'लञ्च मीटिङ'

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिमा दाबी गरिरहेका तीन नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र सुजाता कोइरालाबीच सोमवार छलफल भएको छ । मण्डिखाटारस्थित कोइरालाको निवासमा तीन नेताको छलफल भएको हो । १४ औं महाधिवेशनको तयारीको विषयमा छलफल भएको स्रोतले बतायो ।  गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रिया शुरू गर्दाका सहयात्री भएकाले तीनजना मिलेर जान सुजाताले प्रस्ताव गरेकी थिइन् । पौडेलले भने देउवाइतरबाट आफू सभापतिको उम्मेदवार बन्ने भन्दै सघाउन आग्रह गरेका थिए ।  शुक्रवार मात्र पौडेलले आफूपक्षीय भेला गरे...

भावी नेतृत्वका लागि कसरत : रामचन्द्र पौडेल पक्ष छलफलमा जुट्यो

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा भावी नेतृत्वका लागि कसरत शुरु भएको छ । सोही क्रममा आज कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यले आसन्न  महाधिवेशनको तयारी र नेतृत्वको तयारी सम्बन्धमा छलफल गरे । भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला तथा नेता प्रकाशमान सिंह, डा रामशरण महत, अर्जुननरसिंह केसी, डा शेखर कोइराला, सुजाता कोइरालालगायत करीब २५ पदाधिकारी तथा केन्द्रीय सदस्य सहभागी थिए। संस्थापन इतर समूहका लगभग उनीहरु सबैले आफूलाई सभापतिको उम्मेदवारी...

हात्तीवनमा रामचन्द्र पौडेल र महन्थ ठाकुरबीच गर्मागर्मी !

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टीमा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । आइतबार बिहान नेता पौडेल अध्यक्ष ठाकुरको निवास हात्तीवनमा पुगेका थिए । उनीहरुबीच करिब एक घण्टा छलफल भएको थियो ।शुक्रबार काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र सरकार निर्माणका लागि अग्रसरता लिने निर्णय लिएपछि पौडेलले आज ठाकुरसँग छलफल गरेका हुन् । ओली सरकार विस्थापनका लागि काँग्रेस, माओवादी केन्द्र र जसपाबीच गठबन्धन जरुरी छ ।प्रधा