मोक्षदा स्कुलले अभिभावक दिवस तथा वार्षिक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको प्रांगणमा शुक्रबार आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएका थिए ।
राष्ट्रिय सभाकी नवनिर्वाचित सांसद विष्णुदेवी पुडासैनीको प्रमुख...
काठमाडौँ : आफ्नो छोराछोरीको उज्ज्वल भविष्य निर्माणमा विद्यालय र शिक्षकको मात्रै होइन, अभिभावकहरूको पनि उत्तिकै जिम्मेवारी हुन्छ। जन्म दिएपछि हुर्काउने, पढाउने र उच्च संस्कार दिन अभिभावकको ठूलो भूमिका रहन्छ। यही जिम्मेवारी पूरा गर्दै जाँदा कतिपय अभिभावक शिक्षा लिनबाट वञ्चित भए, काेही भइरहेकै छन्। केही स्थानीय सरकारले विद्यार्थीहरूसँगै अभिभावकलाई शिक्षा दिएका छन्। इलामको रोङ गाउँपालिकाले अहिले ‘अभिभावक शिक्षा’ ल्याएको छ। जहाँ अभिभावक पनि विद
इलाम- रोङ गाउँँपालिका- ४ का रघुनाथ अर्याललाई ५० वर्षको उमेरमा विद्यालय पढ्न जानुपर्छ जस्तो लागेको थिएन। ‘अभिभावक शिक्षा दिने भन्दै गाउँपालिकाले छोराको स्कुलमा पढ्न बोलाउँदा अचम्म लाग्यो,’ अर्यालले भने, ‘तर पहिलो दिनको कक्षामा धेरै नयाँ कुरा सिकियो, अब हरेक महिनाको एक दिन हामी पो स्कुल जानुपर्ने भएछ।’ गाउँपालिकाले सामुदायिक विद्यालयका अभिभावकलाई शिक्षा दिने उद्देश्यले अभिभावक […]
नेपाल राष्ट्रिय अभिभावक संघले संशोधित शिक्षा ऐन अविलम्ब ल्याउन माग गरेको छ । अभिभावक संघले शनिबार काठमाडौंमा आयोजना गरेको दोस्रो बागमती प्रदेश अधिवेशनका क्रममा यस्तो माग गरिएको हो ।
अधिवेशनमा सहभागीले नेपालको शिक्षा...
काठमाडौँ,३० असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताएका छन् । राष्ट्रपति भण्डारीले जोशीको निधनबाट पीडाबोध भएकोसमेत उल्लेख गरेका छन् । उनले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताएको हो । राष्ट्रपतिले भनेकि छन्, “वाङ्मयम शताब्दी पुरुष सत्यमोहन […]
आफूले भनेको मान्दा ज्ञानी भन्ठान्ने र नमान्दा अटेरी भयो भनेर गुनासो गर्ने अभिभावकले आफ्नो बालापना कहिल्यै याद गर्नुभएको छ ? छोराछोरी सुधार्ने हो भने पहिला अभिभावक सुध्रिनुपर्ने हुन्छ ।
खोटाङ-रावाबेँसी गाउँपालिका–६ हौंचुरस्थित पञ्चकन्या आधारभूत विद्यालयका अभिभावक शिक्षक दरबन्दी माग गर्दै गाउँपालिका कार्यालयमा डेलिगेसन गएका छन् । हाल एक जना स्थायी र तीन जना निजी स्रोतका शिक्षकको भरमा सञ्चालन हुँदै आएको विद्यालयका लागि आवश्यक थप दरबन्दीको माग गर्दै अभिभावक गाउँपालिका केन्द्रमा डेलिगेसन गएका हुन् । स्थानीय तह कार्यान्वयनमा आउनुअघि तत्कालीन जिल्ला शिक्षा कार्यालयले पाँच दरबन्दी […]
ललितपुर । महालक्ष्मी नगरपालिकाले कोरोना महामारीबाट अभिभावक गुमाएका बालबालिकालाई वार्षिक रुपमा रु २५ हजार सहयोग गर्ने भएको छ । नगरप्रमुख रामेश्वर श्रेष्ठले दशौ नगरसभामा आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाभित्रका अभिभावक गुमाएका १८ बर्ष मुनिका बालबालिकाका अध्ययनका लागि शैक्षिक सहायता प्रदान गर्ने जानकारी दिए । नीति तथा कार्यक्रममा हरित विद्यालयको अवधारणा […]