‘मनोरञ्जनात्मक क्षेत्रमा हुने हिंसा न्यूनीकरण गर्न आवश्यक’

मनोरञ्जनात्मक क्षेत्रमा हुने हिंसा न्यूनीकरणका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताइएको छ । रक्षा नेपालले आयोजना गरेको ‘मनोरञ्जनात्मक क्षेत्रमा कार्यरत श्रमिकको व्यवस्थापन सम्बन्धमा प्रदेशस्तरीय छलफल’का वक्ताले मनोरञ्जनात्मक क्षेत्रमा हुने हिंसा न्यूनीकरण गर्न स्वयं व्यक्ति नै चनाखो बन्नुपर्ने बताएका हुन् । कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी खतिवडाले मनोरञ्जनात्मक क्षेत्रमा १४ वर्षदेखि ४५ वर्ष उमेर …

सम्बन्धित सामग्री

हिंसा न्यूनीकरण गर्न किशोरीलाई आत्मरक्षा तालिम

जुम्लाको गुठीचौर गाउँमा महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले ३८ जना किशोरीलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ।...

मधेसमा महिला हिंसा न्यूनीकरण चुनौतीपूर्ण

काठमाडौं । मधेस प्रदेश अन्तर्गत सर्लाहीमा गएको १६ महिनामा १६७ वटा महिलामाथि घरेलु हिंसा भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको तथ्यांकले देखाएको छ। त्यसमध्ये सबैभन्दा बढी कुटपिटका घटना देखिका छन् । घरेलु हिंसामा बढी दलित समुदायका महिला पीडित भएका छन्।त्यस्तै १६ महिनाको अवधिमा ४९ वटा बलात्कारको घटना घटेको प्रहरीले जानकारी दिएको छ। बलात्कार हुनेमा १३ दलित […]

‘महिला हिंसा न्यूनीकरण गर्न पुरुष सहभागिता अपरिहार्य’

मोरङ – महिला हिंसा न्यूनीकरणका लागि पुरुष सहभागिता जरुरी रहेको पूर्वमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बताएकी छन्। सुनसरीको इटहरी उपमहानगरपालिकामा बिहीबार सम्पन्न लै‌ंगिक हिंसाविरुद्धको सम्मेलनमा पूर्वमन्त्री डा. तुम्बाहाङ्फेले महिला हिंसा न्यूनीकरणका लागि सबैले आ–आफ्नो पक्षबाट अभियान थाल्नुपर्नेमा जोड दिइन्। त्यसैगरी, महिला हिंसा न्यूनीकरणका अभियान महिला लक्षित मात्र नभई पुरुष लक्षितसमेत हुनुपर्ने बताइन्। कार्यक्रममा उपमहानगर उपप्रमुख लक्ष्मी […]

महिला हिंसा न्यूनीकरण सम्बन्धि कानून बनाउँछौ : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले महिला हिंसा न्यूनीकरण सम्बन्धि कानून निर्माणतर्फ आफु अग्रसर रहेको बताएका छन् । सोमबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले आयोजना गरेको ‘व्यवसायमा महिला हिंसा सचेतना’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले महिला हिंसा घटनाका विषयमा समाजमा उठेका विभिन्न विषयलाई आत्मसात् गर्दै गण्डकी सरकारले कानून निर्माण गर्ने प्रक्रिया थालेको बताए ।उनले शिक्षा र चेतना अभिबृद्धि नै महिला हिंसा न्यूनीकरणको

कञ्चनपुरमा सामाजिक हिंसा र लागुऔषध रोकथाम अभियान सुरु गरिने

काठमाडौँ– कञ्चनपुरमा प्रहरीको सहकार्यमा सामाजिक हिंसा न्यूनिकरण तथा लागु‍औषध नियन्त्रणका लागि अभियान सुरु गरिने भएको छ। ‘समाजिक हिंसा न्यूनीकरण तथा लागुऔषध रोकथाममा प्रहरीसँग नागरिक सुशासन समाजको भूमिका’ शीर्षकमा सचेतना अभियान सुरु गर्नका लागि सोमबार समाजिक अभियान्ता डम्मर राज भट्ट र कञ्चनपुरका प्रहरी उपरीक्षक उमा प्रसाद चतुरबेदीबीच भेट भएको छ। लागुऔषध रोकथाम तथा समाजिक हिंसाविरुद्ध सहकार्य […]

चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेपनि मकवानपुरमा घटेन लैगिक हिंसा

हेटौँडा : लैंगिक हिंसाविरुद्धमा सरकारी एवं गैरसरकारी संस्थाहरुले चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेपनि मकवानपुरमा वर्षेनी लैंगिक हिंसाका घटनाहरु बृद्धि भइरहेका छन्। सरकारले लैंगिक हिंसालाई निरुत्साहित गर्नका लागि कानुनहरु कडा बनाएको भएपनि लैंगिक हिसाका घटनाहरुमा न्यूनीकरण भएको छैन। पछिल्लो समय मकवानपुरमा लैंगिक हिंसाका घटना बढ्दै गएका छन्। लैंगिक हिंसा पीडितको परामर्श र…

सोच बदलौँ र महिला हिंसा अन्त्य गरौँ

कलम त्यही विषयमा चल्छ जुन कुराको समाजमा अलि बढी चर्चा हुन्छ । जुन विषयले वा समस्याले मन अलि बढी बिझाउँछ/ छुन्छ । विशेषतः छोरीको सन्दर्भमा नेपाली समाज झन् झन् विकराल बन्दै गएको पाइन्छ । हिंसा, हत्या, बलात्कार, सामूहिक बलात्कारका घटनाहरू न्यूनीकरण हुनुको साटो अझ बढी नयाँ शैली, प्रकृति र स्वरूपमा बढ्दै गएको अवस्था छ । […]

निषेधाज्ञाको समयमा हिंसा न्यूनीकरण गर्न सरकारलाई निर्देशन

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले निषेधाज्ञाका क्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने हिंसा न्यूनीकरणका लागि समयमै प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ ।समितिको मंगलबार बसेको बैठकले निषेधाज्ञाको समयमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, फरक रूपले सवल तथा लैंगिक अल्पसंख्यक माथि हुनसक्ने हिंसा नियन्त्रणका लागि पूर्वतयारी गर्न गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र […]

हिंसा न्यूनीकरण गर्न सरकारलाई निर्देशन

काठमाडौं। संसदको महिला तथा सामाजिक समितिले निषेधाज्ञाका क्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिकमाथि हुने हिंसा न्यूनीकरणका लागि समयमै प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ। आगामी दिनमा देखिन सक्ने चुनौतीहरुलाई पूर्व आँकलन गरी कार्य सम्पादन गर्न, गराउन समिति नेपाल सरकार, गृह मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको हो।