हेटौँडा : लैंगिक हिंसाविरुद्धमा सरकारी एवं गैरसरकारी संस्थाहरुले चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेपनि मकवानपुरमा वर्षेनी लैंगिक हिंसाका घटनाहरु बृद्धि भइरहेका छन्। सरकारले लैंगिक हिंसालाई निरुत्साहित गर्नका लागि कानुनहरु कडा बनाएको भएपनि लैंगिक हिसाका घटनाहरुमा न्यूनीकरण भएको छैन।
पछिल्लो समय मकवानपुरमा लैंगिक हिंसाका घटना बढ्दै गएका छन्। लैंगिक हिंसा पीडितको परामर्श र…