महिला हिंसा न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले महिला हिंसा न्यूनीकरण र अन्त्यका लागि प्रभावकारी नीति तथा कार्यक्रम ल्याउन, घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ र नियमावली, २०६७ को प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । आयोगले ती ऐन र नियमावलीलाई समयसापेक्ष संशोधन गर्न पनि सरकारलाई आग्रह गरेको छ ।‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने घरेलु नाराका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियान प्रारम्भ भएको अवसर पारेर आयोगले विज्ञप्ति जारी गर्दै सरकारलाई यस्तो आग्रह गरेको हो । आयोगले यस अ

सम्बन्धित सामग्री

महिला हिंसा न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले महिला हिंसा न्यूनिकरणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नारासहित सुरु भएको महिला हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन बिहीबार आयोगले विज्ञप्ति जारी गर्दै अभियानलाई प्रभावकारी र अर्थपूर्ण रुपमा मनाउन मानव अधिकारकर्मी, नागरिक समाजलगायत सरोकारवाला सबैलाई आह्वान गरेका छन् ।