लमजुङ । लमजुङमा तीन पालिकाका किशोरीहरूलाई आत्मरक्षा तालिम दिइएको छ । लमजुङको सुन्दरबजार नगरपालिका– ९ मा रहेको भक्ति नमुना माध्यामिक विद्यालयमा तीन पालिकाका किशोरीहरूलाई आत्मरक्षा सम्बन्धीे तालिम सामाजिक विकास कार्यलयको अयोजनामा तालिम सञ्चालन गरिएको हो । पछिल्लो समय महिला हिंसा बढ्दै गएको हुनाले यस्ता हिंसात्मक गतिविधिलाई न्यूनीकरण गर्ने उद्देश्यले सो तालिम दिइएको आयोजक कार्यालयका प्रमुख […]
The post तीन पालिकाका ३० किशोरीहरूलाई तीन दिने आत्मरक्षा तालिम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
महिला हिंसा विरूद्धको १६ दिने अभियानका क्रममा बूढानीलकण्ठ नगरपालिकामा तीन दिने आत्मरक्षा तालिम सञ्चालन गरिएको छ । ग्लोबल एक्सन नेपालको आयोजना तथा नगरपालिका, नेपाल आत्मरक्षा सङ्घ र स्थानीय गणेश माध्यमिक विद्यालयको सहकार्यमा सञ्चालित तालिमको उद्घाटन गर्दै बागमती प्रदेशका नवनिर्वाचित सदस्य जयराम थापाले नेपाली समाजमा देखिएका महिला हिंसाका घटना न्यूनीकरण गर्न यस्ता कार्यक्रमले टेवा दिने बताउनुभयो …
काभ्रेपलान्चोक, २१ फागुन । नमोबुद्ध नगरपालिकाले नगरभित्रका किशोरीका लागि आत्मरक्षा तालिम दिन सुरु गरेको छ । तीनदिने उक्त तालिम शुक्रबारदेखि नमोबुद्ध नपा–८ स्थित दाप्चा माध्यमिक विद्यालयमा सुरु गरिएको हो । लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले आयोजित उक्त तालिममा नगरको वडा नं १, ७, ८, ९ र १० का पाँच विद्यालयको ४० किशोरी सहभागी भएका छन् […]
नमोबुद्ध नगरपालिकाले नगरभित्रका किशोरीका लागि आत्मरक्षा तालिम दिन सुरु गरेको छ । तीनदिने उक्त तालिम शुक्रबारदेखि नमोबुद्ध नपा–८ स्थित दाप्चा माध्यमिक विद्यालयमा सुरु गरिएको हो । लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले आयोजित उक्त तालिममा नगरको वडा नं १, ७, ८, ९ र १० का पाँच विद्यालयको ४० किशोरी सहभागी भएका छन् । नगरपालिकाको सहयोगमा मण्डनदेउपुर नगरको द माउन्ट एभरेस्ट तेक्वान्दो डोजाङले सञ्चालन गरेको उक्त तालिम नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले शुभारम्भ गरे । तालिममा कुनै पनि दुव्र्यवहा