एक सय ७१ देशमा नेपालको बाह्य सम्बन्ध विस्तार

काठमाण्डाै – नेपाल र पश्चिम अफ्रिकी देश सिएरा लिओनबीच बुधवार (आज) कुटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालको बाह्य सम्बन्ध एक सय ७१ देशमा विस्तार भएको छ ।    दौत्य सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त सहमति पत्रमा संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र विश्व संस्थाका निम्ति सिएरा लिओनका स्थायी प्रतिनिधि अलि काब्बाले न्युयोर्कमा रहेकाे संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगमा आज भएको कार्यक्रममा हस्ताक्षर गर्नुभयो । नेपाल र सिएरा लिओनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको स...

सम्बन्धित सामग्री