नेपाल र टोंगाबीच कुटनीतिक सम्बन्ध स्थापना

नेपाल र टोंगा बीच कुटनीतिक सम्बन्ध स्थापना भएको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा र टोंगाका स्थायी प्रतिनिधि तथा राजदूत भिलिएमी भाइन्गा टोनेबीच दुई मुलुकको कुटनीतिक सम्बन्ध स्थापना गर्ने सम्झौता शुक्रबार भएको हो ।

सम्बन्धित सामग्री

नेपालीको परिश्रमबाट कोरिया सरकार प्रभावित : राजदूत सुक

काठमाण्डाै – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले भेटवार्ता गर्नुभएको छ । उद्योग मन्त्रालयमा आज बुधवार भएको भेटमा उहाँहरूबीच नेपाल र कोरिया सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । सन् १९७४ मा नेपाल–कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । कोरिया सरकारले कोइकामार्फत नेपालको शिक्षा, स्वास्थ्य, ग्रामीण विकास र सूचना प्रविधिका क्षेत्रमा सहयोग गरिरहेको छ । भेटका क्रममा मन्त्री भण्डारीले सुदूरपश्चिम प्रदेश मानव विकासका दृष्टिले अन्य प्रदेशभ...

सभामुख सापकोटा र डेनिस प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट

भेटका क्रममा सभामुख सापकोटाले नेपाल र डेनमार्कबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५५ वर्षमा दुई देशबीचको सम्बन्ध सुमधुर रहेको बताउनुभएको तथा शिक्षा, उर्जा, सुशासन र विकेन्द्रिकरणको क्षेत्रमा डेनमार्कले गरेको सहयोगका लागि डेनिस सरकार र जनतालाई धन्यवाद ज्ञापन गर्नुभएको उहाँको नीजि सचिवालयले जनाएको छ ।

ऊर्जा क्षेत्रमा सहकार्य गर्न बंगलादेशलाई चेम्बरको प्रस्ताव

नेपाल चेम्बर अफ कमर्सले ऊर्जा क्षेत्रमा सहकार्य गर्न बंगलादेश समक्ष प्रस्ताव गरेको छ । नेपाल छिट्टै विद्युत निर्यात गर्न सक्ने हैसियतमा पुग्न लागेको भन्दै बंगलादेशसँग विद्युत व्यापारका लागि चेम्बरले आग्रह गरेको हो । नेपाल बंगलादेशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा काठमाडौंस्थित बंगलादेशी दूतावासमा शुक्रबार आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले यस्तो आग्रह गरेका हुन् । नेपाल, भारत र बंगलादेशबीच भएको विद्युत व्यापार सम्वन्धी त्रिपक्षीय सम्झौताको व्यवहारिक कार

नेपाल–इजरायल कुटनीतिक सम्बन्ध स्थापनाकाे ६२ औँ वार्षिकाेत्सव मनाइयाे

काठमाण्डाै – नेपाल र इजरायलबीच कुटनीतिक सम्बन्ध स्थापना भएकाे ६२ औँ वार्षिकाेत्सव मनाएकाे छ । नेपालमा रहेकाे इजरायली दूतावासमा दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएकाे ६२ औँ वार्षिकाेत्सव मनाइएकाे हाे ।  वार्षिकाेत्सव समाराेहमा उपराष्ट्रपति नन्दबहादुर पुन, नेपालका लागि इजरायलका राजदूत हनान गोडेर, पूर्वउपप्रधान एवम् परराष्ट्रमन्त्री सुजाता कोइराला, पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, कुटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीलगायतकाे उपस्थिति थियो । कार्यक्रममा राजदूत गोडेरले इजरायल र नेपालले एकअर्काकाे सम्म...

नेपालमा अमेरिकी अधिकारीको भ्रमण बाक्लियो, जेठ पहिलो साता उपविदेशमन्त्री आउँदै

पछिल्लो समय अमेरिकी अधिकारीहरुको नेपाल भ्रमण बाक्लिएको छ । यसै क्रममा अमेरिकी उपविदेशमन्त्री उज्रा जिया आगामी जेठको पहिलो साता नेपाल आउने जनाइएको छ । जिया जेठ ६ गतेदेखि ८ गतेसम्म नेपाल भ्रमणमा रहने परराष्ट्र मन्त्रलय स्रोतको भनाइ छ । यसबारे औपचारिक मिति घोषणा भने गरिएको छैन । जियाको भ्रमण नेपाल—अमेरिकाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७५औं […]

नेपालद्धारा १७५ देशसँग कुटनीतिक सम्बन्ध विस्तार

काठमाडौँ। नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ । नेपाल र गणतन्त्र दक्षिण सुडानबिच कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको सङ्ख्या १७५ पुगेको हो । द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्र सङ्घका लागि नेपालका राजदूत अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि गणतन्त्र दक्षिण सुडानका राजदूत […]

एक सय ७१ देशमा नेपालको बाह्य सम्बन्ध विस्तार

काठमाण्डाै – नेपाल र पश्चिम अफ्रिकी देश सिएरा लिओनबीच बुधवार (आज) कुटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालको बाह्य सम्बन्ध एक सय ७१ देशमा विस्तार भएको छ ।    दौत्य सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त सहमति पत्रमा संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र विश्व संस्थाका निम्ति सिएरा लिओनका स्थायी प्रतिनिधि अलि काब्बाले न्युयोर्कमा रहेकाे संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगमा आज भएको कार्यक्रममा हस्ताक्षर गर्नुभयो । नेपाल र सिएरा लिओनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको स...

नेपाल र इजरायलका निर्वाचन आयोगबीचको सम्बन्ध विस्तार गरिने

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र नेपालका लागि इजरायलका राजदूत हनान गोडेरबीच आज भएको शिष्टाचार भेटमा दुई देशका निर्वाचन व्यवस्थापन निकायबीचको आपसी सम्बन्धबारे विचारविमर्श भएको छ । दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्षगाँठ मनाइरहँदा उनीहरुबिच भएको भेटमा आगामी दिनमा दुवै निकायबीच सहयोगका नयाँ क्षेत्रहरुको पहिचान गरी आपसी सहयोग आदान–प्रदान गर्ने […]

नेपाल र इजरायलका निर्वाचन आयोगबीच सम्बन्ध विस्तार गरिने

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र नेपालका लागि इजरायलका राजदूत हनान गोडेरबीच आज भएको शिष्टाचार भेटमा दुई देशका निर्वाचन व्यवस्थापन निकायबीचको आपसी सम्बन्धबारे विचारविमर्श भएको छ । दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्षगाँठ मनाइरहँदा उनीहरुबीच भएको भेटमा आगामी दिनमा दुवै निकायबीच सहयोगका नयाँ क्षेत्रहरुको पहिचान गरी आपसी सहयोग आदान–प्रदान गर्ने विषयमा समेत छलफल भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।सो अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले दुई देशबी