खार्पुनाथ बन्यो हुम्लाकै पहिलो पूर्ण खोपयुक्त गाउँपालिका

हुम्ला – हुम्लाको खार्पुनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । खार्पुनाथ पूर्ण खोप सुनिश्चितता घोषणा भएको जिल्लाकै पहिलो पालिका हो । जिल्लामा सात गाउँपालिका छन् । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खार्पुनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषित गरिएको हो । गाउँपालिकाको स्वास्थ्य […]

सम्बन्धित सामग्री

अदानचुली पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित

सिमकोट – जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका आजबाट पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित भएको छ। गाउँपालिका केन्द्र श्रीनगरमा एक कार्यक्रम आयोजना गरी सो घोषणा गरिएको हो। गाउँपालिकाका सबै वडामा रहेका खोप लगाउनुुपर्ने उमेर समूहका बालबालिका खोपको पहुँचमा पुुगेपछि घोषणा गरिएको हो। जसमा जन्मेदेखि १५ वर्ष र १६ देखि २३ महिनाका बालबालिकालाई सात पटक भेटेर १३ […]

साकेला ‘पूर्ण खोप सुनिश्चत गाउँपालिका’ घोषित

खोटाङको साकेला गाउँपालिका जिल्लाकै पहिलो ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषित हुन सफल भएको छ। बिहीबार आयोजित एक कार्यक्रममा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।...

साकेला ‘पूर्ण खोप सुनिश्चत गाउँपालिका’ घोषित

खोटाङको साकेला गाउँपालिका जिल्लाकै पहिलो ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषित हुन सफल भएको छ। बिहीबार आयोजित एक कार्यक्रममा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।...

हुम्लाको खार्पुनाथ पूर्ण खोप सुनिश्चित गाउँपालिका

हुम्लाको खार्पुनाथ गाउँपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ। गाउँपालिकाभित्रका सबै बालबालिकालाई पूर्ण खोपको दायरामा ल्याएर औपचारिकरुपमा घोषण गरिएको हो। ‘स्थानिय स्रोतको उपयोग, स्वामित्व र सहभागिता ः पूर्ण...

पूर्ण खोप सुनिश्चितता घोषणामा खार्पुनाथ गाउँपालिका जिल्लाकै पहिलो

हुम्लाको खार्पुनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । खार्पुनाथ पूर्ण खोप सुनिश्चितता घोषणा भएको जिल्लाकै पहिलो पालिका हो । जिल्लामा सात गाउँपालिका छन् । स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खार्पुनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषित गरिएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सबै स्वास्थ्य संस्थाले पाँचवटै वडाका बस्तीमा बालबालिकालाई खोप लगाउने कार्य पूरा भएपछि खार्पुनाथलाई पूर्

खार्पुनाथ पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा (तस्बिरसहित)

सिमकोट – हुम्लाका सातमध्ये खार्पुनाथ गाउँपालिका पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित भएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सबै स्वास्थ्य संस्थाहरुले पाँच वटै वडाका बस्तीमा बालबालिकाहरुलाई खोप लगाउने कार्य पूरा भएपछि खार्पुनाथलाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित गरिएको हो। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले गाउँपालिकाभरिका खोप लगाउने सबै उमेर समूहका बालबालिकाले खोप लगाएपछि […]

मुगुम कार्मारोङ गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

मुगुको मुगुम कार्मारोङ गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ। एक कार्यक्रमकाबीच पालिकालाई सुनिश्चित पालिका घोषणा गरिएको छ।

बाह्रदशी पूर्ण खोप सुनिश्चित गाउँपालिका

गाउँपालिका भित्र रहेका लक्षित बालबालिकालाई पूर्ण मात्रामा खोप लगाएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गरिएको हो ।

रुपन्देहीको रोहिणी गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

भैरहवा– रुपन्देहीको रोहिणी गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ ।  १२ वर्ष भन्दा माथिका नागरिकले कोभिडविरुद्धको खोप अधिकांशले लिएकोले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । ४४ हजार ६ सय ५१ जना जनसंख्या रहेको रोहिणी गाउँपालिकामा १२ वर्ष माथिका ३५ हजार ४४ जना रहेका छन् । पालिकामा ९८ दशमलव ९७ प्रतिशत अर्थात […]