सिमकोट – खार्पुनाथ गाउँपालिकाले आफ्नै एम्बुलेन्स ल्याएको छ। यसअघि सर्केगार्ड गाउँपालिकाको सलीसल्ला रहेको सो एम्बुलेन्स सडक नजोडिएको कारण हेलिकोप्टरमा ढुवानी गरेर गाउँपालिकामा पुर्याएर सञ्चालनमा ल्याइएको हो। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीका अनुसार गाउँपालिकाले लामो समयपछि एम्बुलेन्स गाउँपालिकामा ल्याउन सफल छ। हेलिकोप्टरमा ढुवानी गरेर ल्याइएको एम्बुलेन्स जडानपछि सञ्चालनमा समेत आएको छ। उक्त एम्बुलेन्सले अब […]