राष्ट्रिय स्वतन्त्र पार्टीको आवासीय बैठक : जथाभाबी नबोल्न लामिछानेको निर्देशन

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बुढानिलकण्ठमा आवासीय बैठक राखिएको छ । सोमबार विहानदेखि बुढानिलकण्ठको होटल पबेरामा राखिएको बैठक भोलि मात्रै सकिने भएको हो । संसदीय दलको नेतामा लामिछाने चयन भएपछि सांसदहरूलाई जथाभाबी नबोल्न  निर्देशन दिएका छन् । ‘हामी संसदमा नयाँ पाटी हौं । सबै नयाँ  सांसदपनि हौं । धेरै विषयहरू हाम्रा लागि नयाँ छन्’ लामिछानेको ब्रिफिङबारे बताउँदै एक सांसदले भने,‘तपाईहरु मिडिया लगायत सार्वजनिक ठाउँमा बोल्दा जिम्मेवार पूर्वक बोल्नुस

सम्बन्धित सामग्री

राष्ट्रिय स्वतन्त्र पार्टी बर्जुवा उदारवादी पार्टी हो– झलनाथ खनाल

काठमाडौं, १८ पुष । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई बर्जुवा उदारवादी पार्टी भएको आरोप लगाएका छन्। पार्टीको आज बसेको पोलिटब्युरो बैठकमा नेता खनालले ८ पृष्ठ लामो दस्तावेज पेश गर्दै रहस्यमय शक्तिकारुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी आमरुपमा बर्जुवा उदारवादकै पक्षमा रहेको बताएका हुन् । यस्तै, नयाँ उदाएको […]

‘राष्ट्रिय स्वतन्त्र पार्टी त्यसै सरकारमा जाँदैन’

मंसिर ४ को संसदीय निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो प्रयासमै प्रतिनिधिसभामा चौथो शक्तिका रुपमा स्थापित हुन सफल भयो । नयाँ पार्टी, त्यसमा पनि बलियो संगठनसमेत नभएको राष्ट्रिय स्वतन्त्र पार्टीको आगामी कार्यदिशा र एजेण्डा कस्तो होला ? सत्तामा जाला या प्रतिपक्षमा बस्ला भन्नेलगायतका अनेकौँ प्रश्न र चासो छन् । यही सेरोफेरोमा केन्द्रित रहेर काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सो पार्टीका नेता निर्वाचित विराजभक्त श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंशःतपाई

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो !

काठमाडौँ – प्रतिनिधिसभातर्फको समानुपातिक मततर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा आएको छ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) पहिलो स्थानमा रहेको छ भने कांग्रेस दोस्रो स्थानमा छ। समानुपातिक तर्फ ९० लाख  ९८ हजार २ सय ६८ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ४९ हजार २ सय ८३ मत हासिल गरी तेस्रो स्थान बनाएको छ। […]

प्रतिनिधिसभा समानुपातिकतर्फ ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ तेस्रो स्थानमा

प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म तेस्रो स्थानमा रहेको छ । समानुपातिकतर्फ बुधबार बिहानसम्मको मतगणनामा नेकपा (एमाले) पहिलो, नेपाली कांग्रेस दोस्रो र रास्वपा तेस्रो स्थानमा देखिएको हो । निर्वाचन आयोगका अनुसार बुधबार बिहान ५ बजेसम्ममा समानुपातिकतर्फ एमालेको एक लाख ८९ हजार छ सय ६२, कांग्रेसको एक लाख ६७ हजार तीन सय ८६ र […]

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी जित नजिक

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी जित नजिक पुगेको छ। निर्वाचन अधिकृत दीपक धितालका अनुसार अब यहाँ ६/७ हजारको हाराहारीमा मत गन्न बाँकी छ। यति बेलासम्म राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले...

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता

काठमाडौं । निर्वाचन आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय गरेको छ । केही दिनअघि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ताका लागि निवेदन दिइएको थियो । उक्त निवेदनमाथिको अध्ययनपछि शुक्रबार आयोगले दर्ता गर्ने निर्णय गर्दै प्रमाणपत्रसमेत दिएको छ । १८७ दर्ता नम्बर रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक दल दर्ता प्रमाणपत्रमा ‘राष्ट्रिय […] The post रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ आयोगमा दर्ता

काठमाडौँ- निर्वाचन आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय गरेको छ । केही दिनअघि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ताका लागि निवेदन दिइएको थियो । उक्त निवेदनमाथिको अध्ययनपछि शुक्रबार आयोगले दर्ता गर्ने निर्णय गर्दै प्रमाणपत्रसमेत दिएको छ । १८७ दर्ता नम्बर रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक दल दर्ता प्रमाणपत्रमा ‘राष्ट्रिय स्वतन्त्र […]

रवि लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा

सञ्चारकर्म छोडेर राजनीतिमा प्रवेश रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक दल घोषणा गरेका छन् । मंगलबार (आज) राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले नयाँ पार्टी घोषणा गरेका हुन् । उनले भ्रातृ संगठन नबनाउने घोषणा समते गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले कुनै पनि व्यापारिक र व्यावसायिकबाट चन्दा संकलन नगर्ने,पार्टीमा परिवारवाद निषेध गर्ने र पार्टीमा क्षमता […]