समानुपातिकमा अरू पार्टीको मत बढेको भन्दै प्रतिनिधिलाई चनाखो हुन ओलीको निर्देशन

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकमा अरू पार्टीको मत अस्वाभाविक रुपमा बढ्दै गएको भन्दै मतगणना प्रतिनिधिलाई चनाखो रहन निर्देशन दिएका छन् । फेसबुकमा उनले ३ प्रतिशत पनि मत नकाट्ने गठबन्धनका घटकले अर्को पार्टीको मत जोड्न सक्ने भन्दै चनाखो रहन निर्देशन दिएका हुन् । ‘समानुपातिक मतगणना भइरहेको छ । सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो […]

सम्बन्धित सामग्री

दम्भ र अहंकार नदेखाउन नवनिर्वाचित कमिटीका सदस्यलाई ओलीको निर्देशन

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई अध्ययनशील हुन, दम्भ तथा अहंकार नदेखाउन निर्देशन दिएका छन् । पार्टीको दशौं महाधिवेशनअन्तर्गत मंगलबार बन्दसत्रलाई समापन गर्ने क्रममा सम्बोधन गर्दै ओलीले यस्तो निर्देशन दिएका हुन् ।पुराना नेताले असल तौर तरिकाका साथ नयाँलाई सिकाउने र नयाँले पनि उत्सुकताका साथ पुराना नेताबाट सिक्न जरुरी रहेको उनले बताए । उनले नवनिर्वाचित सबैलाई चनाखो ढंगले अध्ययन गर्न, परिस्थिति र विषयलाई विश्लेषण गर्ने क्षमताको